बुधबार, २५ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

एसिया कप जितेको भारतले पाएन ट्रफी !

सोमबार, १३ आश्विन २०८२Admin User
एसिया कप जितेको भारतले पाएन ट्रफी !
Loading ad...
mustang rice ad

काठमाडौं। रोमाञ्चक खेलमा पाकिस्तानलाई पराजित गर्दै भारतले पुनः एसिया कपको उपाधि जितेको छ। यो भारतको नवौं एसिया कप उपाधि हो। तर, फाइनल जितेपछि हुने ट्रफी हस्तान्तरण समारोहमा भने ठूलो विवाद उत्पन्न भयो।

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का अध्यक्ष मोहसिन नकवीको हातबाट ट्रफी लिन भारतीय टोलीले अस्वीकार गरेपछि परिस्थिती तातेको थियो। यस कारण भारतले उपाधि जिते पनि ट्रफी नलिई मैदान छाड्यो।

एसिया कप सुरु हुनु अघि नै भारत–पाकिस्तान खेललाई लिएर विवाद र जटिलता बढेको थियो। भारतले पाकिस्तानविरुद्ध खेल्नै नचाहेको भनाइसमेत आएको थियो। तर, अन्ततः दुवै टिम प्रतियोगितामा तीन पटक आमनेसामने भए र तीनै खेलमा सूर्यकुमार यादव नेतृत्वको भारतीय टोलीले जित निकाल्यो।

फाइनलपछि पुरस्कार वितरण ढिला हुनुको मुख्य कारण यही विवाद थियो। भारतले नकवीको हातबाट ट्रफी लिन नमानेपछि पाकिस्तानका खेलाडीहरू पनि केही समय मैदान छाडेर ड्रेसिङ रुमतर्फ फर्केका थिए।

केहीबेरमा उनीहरू फर्किए पनि नकवीले कुनै पुरस्कार खेलाडीलाई हस्तान्तरण गरेनन्। त्यसको जिम्मेवारी बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) का अध्यक्ष अमिनुल इस्लाम बुलबुले सम्हाले। नकवी भने स्टेजमा उपस्थित मात्र रहे।

अन्ततः व्यक्तिगत पुरस्कारहरू प्रदान गरिए पनि एसिया कपको मुख्य ट्रफी भारतीय टोलीको हातमा पुगेन। ट्रफी नलिई नै भारतका खेलाडीहरूले मैदान छाडेका थिए।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपालले घरेलु मैदानमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँग खेल्ने

नेपालले घरेलु मैदानमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँग खेल्ने

बागमतीको जितमा सन्दीपको ५ विकेट

बागमतीको जितमा सन्दीपको ५ विकेट

हार्दिकको पुनरागमनको अपेक्षा

हार्दिकको पुनरागमनको अपेक्षा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म :  फुटबल क्रेजको जीवन्त कथा

पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म : फुटबल क्रेजको जीवन्त कथा

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता

नेपालले घरेलु मैदानमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँग खेल्ने

नेपालले घरेलु मैदानमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँग खेल्ने

बागमतीको जितमा सन्दीपको ५ विकेट

बागमतीको जितमा सन्दीपको ५ विकेट

नेयमार फेरि विवादको केन्द्रमा

नेयमार फेरि विवादको केन्द्रमा

 गोल्डेनटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाइनलमा

गोल्डेनटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाइनलमा

कराते वान प्रिमियर लिग खेल्दै एरिका

कराते वान प्रिमियर लिग खेल्दै एरिका