शनिबार, असोज ११, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

फेरि समस्यामा नेपाल

२०२५ सेप्टेम्बर २७, शनिबार: ०३:४३ अपराह्नAdmin User

फेरि समस्यामा नेपाल
Classic Tech Internet Ad

विश्वास थापा, शारजाह (युएई)। क्रिजमा जमिरहेका कप्तान रोहितकुमार पौडेल र कुशल मल्ल क्याच भएसँगै वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक टी-२० आई सिरिज खेलिरहेको नेपाल फेरि समस्या परेको छ।

शारजाह क्रिकेट अन्तर्राष्ट्रिय रंगशालामा टेस्ट राष्ट्र वेस्ट इन्डिजका कप्तान अकिल हुसेनले टस जितेर पहिला नेपाललाई ब्याटिङको निम्तो दिएका थिए। तर, नेपालले पहिलो पावर प्लेमा राम्रो सुरुआत गर्न सकेन। नेपालले दुई विकेट गुमाउँदै जम्मा ३५ रन बनायो।

ओपनर कुशल भुर्तेल तेस्रो ओभरको पहिलो बलमै क्याच बिहाइन्ड द विकेट भए। ११ बलमा एक चौकासहित ६ रन बनाएका उनी हुसेनको बलमा अमिर जाङ्गोबाट क्याच भएका हुन्।

लगत्तै अर्का ओपनर आसिफ पनि क्याच भए। चार बलमा तीन रन बनाएका उनी जोसन होल्डरको बलमा ओबेड म्याकोयबाट क्याच भएका हुन्।

त्यसपछि कुशल र रोहितले तेस्रो विकेटका लागि ५८ रनको साझेदारी गर्दै नेपालको इनिङ्स उकासेका थिए। तर, यी दुवैलाई नवीन बिदाइसीले पभिलियन फर्काए। २१ बलमा समान दुई चौका र दुई छक्का प्रहार गर्दै कुशलले ३० रन बनाए।

तर, ११औं ओभरको चौथो बलमा उनी होल्डरबाट क्याच भए। त्यसको दुई ओभरपछि नै रोहित पनि क्याच भए। नवीन बिदाइसीको बलमा उनी एकिम अगस्टेबाट ३८ रनमा ब्याच भएका हुन्। रोहितले ३५ बलमा तीन चौका र एक छक्का प्रहार गरे।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपालको ऐतिहासिक जित

नेपालको ऐतिहासिक जित

वेस्ट इन्डिजलाई नेपालको सामान्य लक्ष्य

वेस्ट इन्डिजलाई नेपालको सामान्य लक्ष्य

नेपालको खराब सुरुआत

नेपालको खराब सुरुआत

Bajaj Pulsar Motorcycle Ad
नेपालको ऐतिहासिक जित

नेपालको ऐतिहासिक जित

मड्रिड डर्बीमा रियलले खायो ५ गोल

मड्रिड डर्बीमा रियलले खायो ५ गोल

वेस्ट इन्डिजलाई नेपालको सामान्य लक्ष्य

वेस्ट इन्डिजलाई नेपालको सामान्य लक्ष्य

फेरि समस्यामा नेपाल

फेरि समस्यामा नेपाल

नेपालको खराब सुरुआत

नेपालको खराब सुरुआत

नेपालले टस हार्‍यो, सन्दीप बेन्चमा पनि अटाएनन्

नेपालले टस हार्‍यो, सन्दीप बेन्चमा पनि अटाएनन्

पुलिससँग ब्रदर्स पराजित

पुलिससँग ब्रदर्स पराजित

अनन्तसम्मिलित फोर्टिसको सहज जित

अनन्तसम्मिलित फोर्टिसको सहज जित