नन्दनलाई विश्राम, आदिललाई मौका
२०२५ सेप्टेम्बर २९, सोमबार: ०२:२४ अपराह्नAdmin User

काठमाडौं। नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट लले वेस्ट इन्डिजविरुद्धको दोस्रो खेलमा एक परिवर्तन गरेका छन्।
नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला ब्याटिङ रोजेका छन्। लले पहिलो खेलमा १९ रनको जित हात पारेको टोलीबाट नन्दन यादवलाई विश्राम दिएका छन्। घाइते भएका उनको साट्टोमा अलराउन्डर मोहम्मद आदिल अन्सारीलाई टोलीमा समेटेका छन्।