बेंगलोरमाथि मुम्बईको सानदार जित
बेंगलोरले दिएको २ सय रनको लक्ष्य मुम्बईले १६ दशमलब ३ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो ।
बेंगलोरले दिएको २ सय रनको लक्ष्य मुम्बईले १६ दशमलब ३ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो ।
मुम्बईको घरेलु मैदान वांनखडे क्रिकेट स्टेडियममा हुने खेल नेपाली समयअनुसार बेलुका पौने आठबाट हुनेछ ।
पन्जाबले दिएको १ सय ८० रनको लक्ष्य कोलकत्ताले निर्धारित २० ओभरको अन्तिम बलमा ५ विकेट गुमाएर पूरा गर्यो।
टस जितेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७९ रन बनायो ।
टोलीका ओपनरका रुपमा समावेश केएल राहुल जारी आइपीएलका क्रममा घाईते भएका थिए । राहुलले डब्लुटीसी फाइनल गुमाउने भएपछि उनको स्थानमा किशनलाई टोलीमा समावेश गरिएको हो ।
कोलकत्ताको घरेलु इडन ग्राडेनमा हुने खेल नेपाली समयअनुसार बेलुका पौने आठबाट हुनेछ ।
राजस्थानले दिएको २ सय १५ रनको लक्ष्य हैदराबादले निर्धारित २० ओभर अन्तिम बलमा ६ विकेट गुमाएर पूरा गर्यो ।
टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २ सय १४ रन बनायो ।
गुजरातले दिएको २ सय २८ रनको लक्ष्य पछ्याएको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रन मात्र बनायो ।
जिल्ला अदालत काठमाडौंले आइतबार सन्दीपको मुद्दामा पेशी तोकिएको थियो । सन्दीपको मुद्दाको पेशी न्यायाधीश भोलानाथ ढकालको इजलासमा परेको थियो।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज आइतबार दुई खेलहरु हुँदैछन् ।
बेंग्लोरले दिएको १ सय ८२ रनको लक्ष्य दिल्लीले १६ दशमलब ४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो ।