बिहिबार, २२ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

राजस्थानमाथि हैदराबादको रोमान्चक जित

आइतबार, २४ बैशाख २०८०खेलपाटी संवाददाता
राजस्थानमाथि हैदराबादको रोमान्चक जित
mustang rice ad

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल)मा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई  पराजित गरेको छ । 

राजस्थानको घरेलु मैदान सवाईमान सिंह क्रिकेट स्टेडियममा भएको खेलमा हैदराबाद ४ विकेटले विजयी भएको हो। 

राजस्थानले दिएको २ सय १५ रनको लक्ष्य हैदराबादले निर्धारित २० ओभर अन्तिम बलमा ६ विकेट गुमाएर पूरा गर्यो । 

हैदराबादका लागि ओपनर अभिषेक शर्माले ३४ बलमा ५ चौका र २ छक्काको सहयोगमा ५५ रनको अर्धशतकीय ईनिङ्स खेले ।  

राहुल त्रिपाठीले २९ बलमा २ चौका र ३ छक्काको सहयोगमा ४७ रन बनाए । ओपनर अनमोलप्रित सिंहले २५ बलमा ३३ रन बनाए । हेनरिक केल्सनले १२ बलमा २ चौका र २ छक्काको सहयोगमा २६ रन बनाए ।

ग्लेन फिलिप्सले ६ बलमा १ चौका र ३ छक्काको सहयोगमा २५ रन बनाए ।

हैदराबादलाई जितका लागि अन्तिम ओभरमा १७ रन चाहिएकोमा क्रिजमा मार्को यान्सन र अब्दुल समाद रहेका थिए । बलिङमा सन्दीप शर्मा आएका थिए। 

पहिलो बलमा अब्दुल समादले २ रन लिए । दोस्रो बलमा समादले ६ रन जोडे । तेस्रो बलमा समादले २ रन जोडे । चौथो बलमा समादले १ रन जोडे । पाँचौ बलमा मार्को यान्सनले १ रन जोडे ।

ओभरको अन्तिम बलमा सन्दीपले नो बल गरे । अतिरिक्त बलमा समादले छक्का प्रहार गर्दै हैदराबादलाई खेल जिताए । 

राजस्थानका लागि युजभेन्द्र चहलले ४ तथा कुलदिप यादव र रविचन्द्रन आश्विनले समान १/१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २ सय १४ रन बनायो । 

राजस्थानका लागि ओपनर जस बटलरले ५९ बलमा १० चौका र ४ छक्काको सहयोगमा रनको ९५ अर्धशतकीय ईनिङ्स खेले ।  

पहिलो विकेटका लागि यश्सवी जैसवाल र बटलरले  ३० बलमा ५४ रनको साझेदारी गरे । जैसवालले १८ बलमा ५ चौका र २ छक्काको सहयोगमा ३५ रन बनाए । 

दोस्रो विकेटका लागि कप्तान सन्जु सामसन र बटलरले ८१ बलमा १ सय ३८ रनको सानदार साझेदारी गरे । कप्तान सामसनले ३८ बलमा ४ चौका र ५ छक्काको सहयोगमा अविजित ६६ रनको अर्धशतकीय ईनिङ्स खेले । 

शिमरन हिटमायर ७ रनमा अविजित रहे । हैदराबादका लागि भुवनेश्वर कुमार र मार्को यानसनले समान १/१ विकेट लिए । 

सनराईजर्स १० खेलमा ८ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ । राजस्थान ११ खेलमा १० अंक जोडेर चौथो स्थानमा कायमै रहेको छ ।

LiNing Ad
राजस्थानमाथी हैदराबादको रोमान्चक जित

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपालको जितमा आशिफको अर्धशतक

नेपालको जितमा आशिफको अर्धशतक

‘लेगेसी’ को परीक्षामा श्रीलंका

‘लेगेसी’ को परीक्षामा श्रीलंका

राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

Bajaj Pulsar Motorcycle Ad
नेपाल पुलिसको विजयी सुरुआत

नेपाल पुलिसको विजयी सुरुआत

नेपालको जितमा आशिफको अर्धशतक

नेपालको जितमा आशिफको अर्धशतक

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

‘लेगेसी’ को परीक्षामा श्रीलंका

‘लेगेसी’ को परीक्षामा श्रीलंका

पुलिस र हुमो भिड्दै

पुलिस र हुमो भिड्दै

राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

बलियासामु निरीह नेपाल

बलियासामु निरीह नेपाल