आईपीएल - दिल्ली र हैदराबाद खेल्दै
हैदराबादको घरेलु मैदान राजिब गान्धी क्रिकेट स्टेडियममा हुने खेल नेपाली समयअनुसार बेलुका पौने आठबाट हुनेछ ।
हैदराबादको घरेलु मैदान राजिब गान्धी क्रिकेट स्टेडियममा हुने खेल नेपाली समयअनुसार बेलुका पौने आठबाट हुनेछ ।
समूह ए मा नेपालले लगातार दुई खेल जितेको थियोे। नेपालले पहिलो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियोे। यस्तै दोस्रो खेलमा ओमानलाई ८४ रनले हराएको थियो ।
माथिल्लो मुलपानी क्रिकेट मैदानमा नेपाल र साउदीबीचको खेल बिहान ९ बजे सुरु हुनुपर्ने थियो । तर, वर्षाको कारण अझै खेलको टस समेत भएको छैन ।
मुलपानी मैदान र टियु मैदानमा समान १/१ खेल आयोजना हुदैछ ।
नेपालले मुलपानी मैदानमा साउदीकोको सामना गर्नेछ । नेपाल र साउदीबीचको खेल बिहान नौ बजे सुरु हुनेछ।
चेन्नाईले दिएको २ सय ३६ रनको लक्ष्य पछ्याएको कोलकत्ताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८६ रन मात्र बनायो ।
कोलकत्ताको घरेलु मैदान ईडन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय ३५ रन बनायो ।
उक्त प्रतियोगिता आगामी वैशाखको १३ देखि २२ गतेसम्म उक्त प्रतियोगिता हुन लागेको हो ।
बेंग्लोरले दिएको १ सय ९० रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय २० रन बनायो ।
सुदुरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजनामा सात प्रदेशको सहभागीता रहेको प्रतियोगिता आइतबारबाट सुरु भएको हो ।
युएईले दिएको ४ सय ७२ रनको लक्ष्य पछ्याएको सिंगापुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ७० रन मात्र बनायो ।
नेपाल र साउदी अरेवियाबीच अहिले सम्म एक खेल भएकोमा नेपाल अपराजित रहेको छ ।