• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
पन्जाबमाथी कोलकत्ताको रोमान्चक जित
खेलपाटी संवाददाता
मंगलबार, वैशाख २६, २०८० खेलपाटी संवाददाता
पन्जाबमाथी कोलकत्ताको रोमान्चक जित

काठमाडौं । कोलकत्ता नाइट राइडर्सले भारतमा जारी इन्डियन प्रिमियर लिग(आइपीएल)मा पन्जाब किंग्समाथि रोमाञ्चक जित दर्ता गरेको छ । 

घरेलु मैदान इडन गार्डेनमा कोलकत्ता ५ विकेटले विजयी भएको हो ।

१ सय ८० रनको लक्ष्य कोलकत्ताले निर्धारित २० ओभरको अन्तिम बलमा ५ विकेट गुमाएर पूरा गर्यो।

कोलकत्ताका लागि कप्तान नितिश राणले ३८ बलमा ६ चौका र १ छक्काको सहयोगमा ५१ रनको अर्धशतकीय ईनिङ्स खेले ।

आन्द्र रसेलले २३ बलमा ३ चौका र ३ छक्काको सहयोगमा ४२ रन बनाए । ओपनर जेसन रोयले २४ बलमा ८ छक्काको सहयोगमा ३८ रन बनाए । 

रिंकु सिंह १० बलमा २ चौका र १ छक्काको सहयोगमा २१ रन बनाउँदै अविजित रहे । अन्तिम बलमा चौका प्रहार गर्दै सिंहले खेल जिताएका थिए । 

पन्जाबका लागि राहुल चहरले २ तथा हरप्रित ब्रार र नाथन एलिसले समान १/१ विकेट लिए ।

त्यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७९ रन बनायो । 

पन्जाबका लागि कप्तान शिखर धवनले ४७ बलमा ९ चौका र १ छक्काको सहयोगमा ५७ रनको अर्धशतकीय ईनिङ्स खेले ।

ऋषि धवनले ११ बलमा १ चौका र १ छक्काको सहयोगमा १९ रन बनाए । 

जितेश शर्माले १८ बलमा २ छक्काको सहयोगमा २१ रन बनाए । साहरुख खानले ८ बलमा ३ चौका र १ छक्काको सहयोगमा अविजित २१ रन बनाए । लियम लिविङ्स्टोनले ९ बलमा ३ चौकाको सहयोगमा १५ रन बनाए । 

हरप्रित ब्रारले ९ बलमा अविजित १७ रन बनाए । ओपनर प्रभशिमरन सिंहले ८ बलमा ३ चौकाको सहयोगमा १२ रन बनाए । पन्जाबले अन्तिम ओभरमा २१ रन बनाएको थियो । 

कोलकत्ताका लागि वरुण चक्रवतीले ३ तथा हर्षित राणाले २ विकेट लिए । सुयश शर्मा र कप्तान नितिश राणाले समान १/१ विकेट आफ्नो नाममा गरे । 

एघार खेलमा पाँच जित र छ हारका साथ दश टोली सहभागी प्रतियोगितामा कोलकत्ता पाँचौ स्थानमा उक्लिएको छ । 

एघार खेलमा पाँच जित र छ हारका साथ पन्जाब अंक तालिकाको सातौं स्थानमा कायम रहेको छ ।
 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालको लगातार दोस्रो हार
नेपालको लगातार दोस्रो हार
नेपाललाई १८४ रनको विशाल लक्ष्य
नेपाललाई १८४ रनको विशाल लक्ष्य
अस्ट्रेलियाली पूर्वकप्तान बब रहेनन्
अस्ट्रेलियाली पूर्वकप्तान बब रहेनन्
पहिलो खेलमै नेपालको फराकिलो हार
पहिलो खेलमै नेपालको फराकिलो हार
नेपाललाई १७८ रनको लक्ष्य
नेपाललाई १७८ रनको लक्ष्य
अर्को वर्ष हुने टी–२० विश्वकपको तयारी गर्दै म्याक्सवेल
अर्को वर्ष हुने टी–२० विश्वकपको तयारी गर्दै म्याक्सवेल
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
धैर्य गर्दै ग्वार्डियोला
धैर्य गर्दै ग्वार्डियोला
१००औं हप्ताको शनिबारीय ग्रासरुट कार्यक्रम सकियो
१००औं हप्ताको शनिबारीय ग्रासरुट कार्यक्रम सकियो
बायर्नले जित्यो जर्मन सुपरकप
बायर्नले जित्यो जर्मन सुपरकप
हालान्डको रवाफिलो प्रदर्शन
हालान्डको रवाफिलो प्रदर्शन
बार्सिलोनाको उपाधि यात्रा सुरु
बार्सिलोनाको उपाधि यात्रा सुरु
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP