सोमबार, कार्तिक २५, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

साल्टको विष्फोटक ब्याटिङमा बेंग्लोरमाथी दिल्लीको जित

आइतबार, बैशाख २४, २०८०खेलपाटी संवाददाता
साल्टको विष्फोटक ब्याटिङमा बेंग्लोरमाथी दिल्लीको जित
Classic Tech Internet Ad

काठमाडौं । ओपनर फिलिप साल्टको विष्फोटक ब्याटिङसँगै दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपीएल)२०२३ को ५० औं खेलमा रोयल च्यालेन्जर्स बेंग्लोरमाथी सानदार जित हात पारेको छ ।

घरेलु मैदान अरुण जेट्ली स्टेडियममा दिल्ली ७ विकेटले विजयी भएको हो । 

बेंग्लोरले दिएको १ सय ८२ रनको लक्ष्य दिल्लीले १६ दशमलब ४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । 

दिल्लीको जितमा ओपनर फिलिप साल्टले ४५ बलमा ८ चौका र ६ छक्कासहित सर्वाधिक ८७ रनको विष्फोटक अर्धशतकीय इनिङ खेले । 

अर्का ओपनर डेविड वार्नर १४ बलमा ३ चौका र १ छक्कासहित २२ रनमा आउट भए । 

राइली रोसोउ २२ बलमा १ चौका र ३ छक्कासहित ३५ रनमा अविजित रहे ।

मिचेल मार्श १७ बलमा ३ चौका र १ छक्कासहित २६ रनमा आउट भए । 

अक्षर पटेल ८ रनमा अविजित रहे । 

बेंग्लोरका जोश हेजलवुड, कर्ण शर्मा र हर्षल पटेलले समान १/१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको बेंग्लोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ८१ रन बनाएको थियो ।

बेंग्लोरका युवा खेलाडी महिपाल लोमरोर र विराट कोहलीले अर्धशतकीय ईनिङ खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । 

लोमरोरले २९ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ५४ रनको ईनिङ खेले । उनको यो आइपीएल करिअरको पहिलो अर्धशतक थियो ।

ओपनर विराट कोहलीले ४६ बलमा ५ चौकाको सहयोगमा ५५ रन बनाए ।

बेंग्लोरलाई ओपनर विराट कोहली र फाफ डु प्लेसिसले १० दशमलब ३ ओभरमा ८२ रनको साझेदारी गर्दै राम्रो सुरुआत दिलाएका थिए ।

फाफ डु प्लेसिसले ३२ बलमा ५ चौका र १ छक्कासहित ४५ रनमा आउट भए ।

दिल्लीका लागि मिचेल मार्शले २ तथा मुकेश कुमार र खलिल अहमदले समान १/१ विकेट लिए ।

दिल्ली १० खेलमा ४ मा जित र ६ मा हारसहित ८ अंकका साथ नवौं स्थानमा छ । 

बेंग्लोर १० खेलमा ५ मा जित र ५ मा हारसहित १० अंकका साथ पाँचौं स्थानमा छ ।
 

Bajaj Pulsar Motorcycle Ad
साल्टको विष्फोटक ब्याटिङमा बेंग्लोरमाथी दिल्लीको जित

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

युएईसँग पनि नेपाल पराजित

युएईसँग पनि नेपाल पराजित

अभिषेक सबैभन्दा छिटो १००० रन बनाउने खेलाडी

अभिषेक सबैभन्दा छिटो १००० रन बनाउने खेलाडी

नेपालको लगातार दोस्रो हार

नेपालको लगातार दोस्रो हार

Bajaj Pulsar Motorcycle Ad
नेपाल काभा महिला भलिबलको फाइनलमा पराजित

नेपाल काभा महिला भलिबलको फाइनलमा पराजित

एन्फाले सडकमा उत्रिएका खेलाडीलाई वार्तामा बोलायो

एन्फाले सडकमा उत्रिएका खेलाडीलाई वार्तामा बोलायो

राखेप उपाध्यक्षको नियुक्ति विवादमा, छानबिनको माग

राखेप उपाध्यक्षको नियुक्ति विवादमा, छानबिनको माग

लालिगुँरासको जितमा आशिषको ह्याट्रिक

लालिगुँरासको जितमा आशिषको ह्याट्रिक

गुप्ताले दृष्टिविहिन महिला विश्वकप खेलाउने

गुप्ताले दृष्टिविहिन महिला विश्वकप खेलाउने

मेसीले गरे करिअरको ४००औं असिस्ट, ८९४औं गोल !

मेसीले गरे करिअरको ४००औं असिस्ट, ८९४औं गोल !

जेम्स थन्डरबोल्ट्स बन्यो स्कुल च्याम्पियन

जेम्स थन्डरबोल्ट्स बन्यो स्कुल च्याम्पियन

दशौं राष्ट्रिय खेलकुदका यस्ता छन् चुनौती

दशौं राष्ट्रिय खेलकुदका यस्ता छन् चुनौती