बिहिबार, २६ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
आकाशले बनाए आइपीएलमा कीर्तिमान

आकाशले बनाए आइपीएलमा कीर्तिमान

ईलिमिनेटर खेलमा लखनउविरुद्धको खेलमा आकाशले ३ दशमलब ३ ओभरमा ५ रन खर्चिएर ५ विकेट लिएका थिए । आकाश आइपीएल प्लेअफको एकै खेलमा पाँच विकेट लिने पहिलो बलर बनेका छन् ।

By खेलपाटी संवाददाताबिहिबार, जेठ ११, २०८०
Read more →
लखनउलाई हराउदै मुम्बई दोस्रो क्वालिफायरमा 

लखनउलाई हराउदै मुम्बई दोस्रो क्वालिफायरमा 

मुम्बईले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको लखनउले १६ दशमलब ३ ओभरमा अलआउट हुदै १ सय १ रन मात्र बनायो । 

By खेलपाटी संवाददाताबुधबार, जेठ १०, २०८०
Read more →
विश्वकप छनोटका लागि ओमानको बलियो टोली घोषणा

विश्वकप छनोटका लागि ओमानको बलियो टोली घोषणा

जीशान मकशूदको कप्तानीमा १७ सदस्यीय ओमानी टोलीको घोषणा भएको हो । प्रतियोगितामा ओमान समूह बी मा रहेको छ ।

By खेलपाटी संवाददाताबुधबार, जेठ १०, २०८०
Read more →
विश्वकप छनोटका लागि आयरल्यान्डको टोली घोषणा

विश्वकप छनोटका लागि आयरल्यान्डको टोली घोषणा

एन्ड्री बालबर्नीको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा भएको हो । प्रतियोगितामा आयरल्यान्ड समूह बी मा रहेको छ । ओमानसँग जुन १९ अर्थात असार ४ मा आयरल्यान्डको पहिलो खेल रहेको छ । 

By खेलपाटी संवाददाताबुधबार, जेठ १०, २०८०
Read more →
नेपालसँग खेल्ने नेदरल्यान्ड्सको टोली घोषणा

नेपालसँग खेल्ने नेदरल्यान्ड्सको टोली घोषणा

स्कट एडवार्डको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा भएको हो । प्रतियोगितामा नेपालसँगै नेदरल्यान्ड्स पनि समूह ए मा रहेको छ । घरेलु टोली जिम्बावेसँग जुन २० अर्थात असार ५ मा नेदरल्यान्ड्सको पहिलो खेल रहेको छ । 

By खेलपाटी संवाददाताबुधबार, जेठ १०, २०८०
Read more →
मुम्बई र लखनउ ईलिमिनेटरमा भिड्दै

मुम्बई र लखनउ ईलिमिनेटरमा भिड्दै

चेन्नाईमा रहेको एमए चिदम्बरम क्रिकेट मैदानमा हुने ईलिमिनेटर खेल नेपाली समयअनुसार बेलुका पौने ८ बाट सुरु हुनेछ । 

By खेलपाटी संवाददाताबुधबार, जेठ १०, २०८०
Read more →
एकदिवसीय विश्वकपमा स्थान बनाउने नेपालको बाटो

एकदिवसीय विश्वकपमा स्थान बनाउने नेपालको बाटो

यस प्रतियोगिताको शीर्ष दुई टोलीले आगामी अक्टोबर नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकप खेल्न पाउनेछन् ।

By खेलपाटी संवाददाताबुधबार, जेठ १०, २०८०
Read more →
चेन्नाई दशौं तथा धोनी एघारौं आइपीएल फाइनल खेल्दै

चेन्नाई दशौं तथा धोनी एघारौं आइपीएल फाइनल खेल्दै

सुरुआत देखि नै महेन्द्र सिंह धोनीको कप्तानीमा खेल्दै आएको चेन्नाईले दशौं पटक फाइनलमा स्थान बनाएको छ । तर,महेन्द्र सिंह धोनीले भने व्यक्तिगत रुपमा एघारौं पटक आइपीएल फाइनल खेल्दैछन् । 

By खेलपाटी संवाददाताबुधबार, जेठ १०, २०८०
Read more →
गुजरातलाई हराउदै चेन्नाई फाइनलमा

गुजरातलाई हराउदै चेन्नाई फाइनलमा

चेन्नाईले दिएको १ सय ७३ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरको अन्तिम बलमा अलआउट हुदै १ सय ५७ रन बनायो । 

By खेलपाटी संवाददातामंगलबार, जेठ ९, २०८०
Read more →
अलि खानले नेपालविरुद्धको खेल गुमाउने सम्भावना 

अलि खानले नेपालविरुद्धको खेल गुमाउने सम्भावना 

तीव्र गतिका बलर खानलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले दुई खेलमा प्रतिबन्ध लगाएको छ । खेल भावना विपरित कार्य गरेपछि उनलाई दुई अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्ध लाएकोले खानले नेपालविरुद्धको खेल गुमाउने सम्भावना रहेको छ । 

By खेलपाटी संवाददातामंगलबार, जेठ ९, २०८०
Read more →
टेस्ट राष्ट्रसँग पहिलो पटक ओडिआई खेल्दै नेपाल

टेस्ट राष्ट्रसँग पहिलो पटक ओडिआई खेल्दै नेपाल

आगामी महिना जिम्बावेमा हुने आइसीसी एकदिवसीय विश्वकप छनोटका लागि मंगलबार प्रकाशित खेलतालिका अनुसार असार ५ मा नेपाल पहिलो पटक टेस्ट राष्ट्रसॅंग ओडिआई मान्यता प्राप्त खेलमा प्रतिस्पर्धा गर्ने भएको हो । 

By खेलपाटी संवाददातामंगलबार, जेठ ९, २०८०
Read more →
विश्वकप छनोट : नेपालको पहिलो खेल जिम्बावेविरुद्ध

विश्वकप छनोट : नेपालको पहिलो खेल जिम्बावेविरुद्ध

खेल तालिका अनुसार प्रतियोगिताको उद्घाटन १८ जुन अर्थात असार ३ मा हुनेछ ।  उद्घाटनको दिन दुई खेल रहेको छ । उद्घाटन खेलमा आयोजक जिम्बावे र नेपालबीच खेल हुनेछ । 

By खेलपाटी संवाददातामंगलबार, जेठ ९, २०८०
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 330 of 1258Next