बिहिबार, २६ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
कैलाली प्रिमियर लिगः कैलालीको गोदावरी नगरपालिका च्याम्पियन

कैलाली प्रिमियर लिगः कैलालीको गोदावरी नगरपालिका च्याम्पियन

 जेठ ७ गतेदेखि  धनगढीको फाप्ला मैदान र लम्कीको व्यवस्थितनगर खेलमैदानमा सञ्चालन भएको प्रतियोगिताको फाईनलमा टीकापुर नगरपालिकालाई ५ विकेटले हराउँदै गोदावरी च्याम्पियन बनेको हो ।

By खेलपाटी संवाददाताआइतबार, जेठ १४, २०८०
Read more →
मलेसियाविरुद्ध नेपाल : हेड टु हेड 

मलेसियाविरुद्ध नेपाल : हेड टु हेड 

टी-ट्वान्टी अन्तर्राष्ट्रियमा नेपाल र मलेसियाको टोली हालसम्म तीन पटक आमने सामने भएका छन् । तीनै खेलमा नेपाली टोली अपराजित रहेको छ । 

By खेलपाटी संवाददाताआइतबार, जेठ १४, २०८०
Read more →
जैसवाल भारतीय टोलीमा 

जैसवाल भारतीय टोलीमा 

टोलीका वैकल्पिक खेलाडीको रुपमा समावेश ऋतुराज गायकवाड बिबाहका कारण टिममा अनुपस्थित रहने हुँदा जैसवालले मौका पाएका हुन् ।

By खेलपाटी संवाददाताआइतबार, जेठ १४, २०८०
Read more →
कप्तानको रुपमा दशौं फाइनल खेल्दै धोनी

कप्तानको रुपमा दशौं फाइनल खेल्दै धोनी

सुरुआत देखि नै महेन्द्रसिंह धोनीको कप्तानीमा खेल्दै आएको चेन्नईले दशौं पटक फाइनलमा स्थान बनाएको छ । आईतबार गुजरात टाईटन्ससँग फाइनल खेल्दै कप्तानको रुपमा धोनीले दशौं पटक फाइनल खेल्नेछन् ।

By खेलपाटी संवाददाताआइतबार, जेठ १४, २०८०
Read more →
उपाधिका लागि गुजरात र चेन्नई भिड्दै

उपाधिका लागि गुजरात र चेन्नई भिड्दै

गुजरातको घरेलु मैदान नरेन्द्र मोदी क्रिकेट मैदानमा हुने फाइनल खेल नेपाली समयअनुसार बेलुका पौने ८ बाट सुरु हुनेछ । 

By खेलपाटी संवाददाताआइतबार, जेठ १४, २०८०
Read more →
साबिक विजेता गुजरात फाइनलमा

साबिक विजेता गुजरात फाइनलमा

गुजरातले दिएको २ सय ३४ रनको लक्ष्य पछ्याएको मुम्बईले १८ दशमलब २ ओभरमा अलआउट हुदै १ सय ७१ रन मात्र बनायो । 

By खेलपाटी संवाददाताशुक्रबार, जेठ १२, २०८०
Read more →
पुरुष क्रिकेटमा चितवनलाई स्वर्ण

पुरुष क्रिकेटमा चितवनलाई स्वर्ण

चितवनस्थित गौतम बुद्ध क्रिकेट मैदानमा शुक्रबार सम्पन्न फाइनलमा ललितपुरमाथि ३६ रनको जित निकाल्दै चितवनले स्वर्ण जितेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, जेठ १२, २०८०
Read more →
गिलको शतकमा फाइनल पुग्न मुम्बईलाई २३४ रनको लक्ष्य

गिलको शतकमा फाइनल पुग्न मुम्बईलाई २३४ रनको लक्ष्य

टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ३३ रन बनायो । 

By खेलपाटी संवाददाताशुक्रबार, जेठ १२, २०८०
Read more →
मलेसिया जाने नेपाली टोलीको बिदाई

मलेसिया जाने नेपाली टोलीको बिदाई

नेपाल क्रिकेट संघ(क्यान)ले मलेसिया जाने नेपाली टोलीको बिदाई गरेको जनाएको छ । खेलाडीहरुलाई क्यानका अध्यक्ष लगायतका पदाधिकारीहरुले बिदाई गरेका थिए । 

By खेलपाटी संवाददाताशुक्रबार, जेठ १२, २०८०
Read more →
फाइनल प्रवेशका लागि गुजरात र मुम्बई खेल्दै

फाइनल प्रवेशका लागि गुजरात र मुम्बई खेल्दै

गुजरातको घरेलु मैदान नरेन्द्र मोदी क्रिकेट मैदानमा हुने दोस्रो क्वालिफायर खेल नेपाली समयअनुसार बेलुका पौने ८ बाट सुरु हुनेछ । 

By खेलपाटी संवाददाताशुक्रबार, जेठ १२, २०८०
Read more →
नेपालसँग खेल्ने अमेरिकाको टोली घोषणा

नेपालसँग खेल्ने अमेरिकाको टोली घोषणा

मोनांक पटेलको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा भएको हो । प्रतियोगितामा नेपालसँगै अमेरिका पनि समूह ए मा रहेको छ ।

By खेलपाटी संवाददाताबिहिबार, जेठ ११, २०८०
Read more →
तीन नयाँ अनुहारलाई समेट्दै नेपाली टोलीको घोषणा

तीन नयाँ अनुहारलाई समेट्दै नेपाली टोलीको घोषणा

मलेसियाविरुद्धको ५ खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजका लागि रुबिना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको छ । 

By खेलपाटी संवाददाताबिहिबार, जेठ ११, २०८०
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 329 of 1258Next