बिहिबार, २६ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
गिल 'प्लेयर अफ दि सिरिज'

गिल 'प्लेयर अफ दि सिरिज'

प्रतियोगिता भर सानदार ब्याटिङका साथ सर्वाधिक रन बनाउने खेलाडीको शीर्ष स्थानमा रहँदै गिलले पर्पल क्याप समेत आफ्नो नाममा गरे । 

By खेलपाटी संवाददातामंगलबार, जेठ १६, २०८०
Read more →
चेन्नईलाई आइपीएलको उपाधि

चेन्नईलाई आइपीएलको उपाधि

गुजरातले दिएको २ सय १५ रनको लक्ष्य पछ्याएको चेन्नईले ब्याटिङ गरेकोमा पहिलो ओभरमा भारी वर्षा भएपछि खेल रोकिएको थियो । लामो समय रोकिएको खेल पाँच ओभर घटाएर सुरु गरिएको थियो । 

By खेलपाटी संवाददातामंगलबार, जेठ १६, २०८०
Read more →
च्याम्पियन बन्न चेन्नईलाई २१५ रनको लक्ष्य 

च्याम्पियन बन्न चेन्नईलाई २१५ रनको लक्ष्य 

टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय १४ रन बनायो । 

By खेलपाटी संवाददातासोमबार, जेठ १५, २०८०
Read more →
रोहित जेन नेक्स्टको ब्रान्ड एम्बासडर

रोहित जेन नेक्स्टको ब्रान्ड एम्बासडर

१ जुलाई २०२३ बाट लागु हुने गरि सो सम्झौता भएको हो । सम्झौता एक वर्ष सम्मका लागि भएको हो । सम्झौतामा उल्लेखित शर्तहरु बाहिर जानकारी गराइएको छैन ।

By खेलपाटी संवाददातासोमबार, जेठ १५, २०८०
Read more →
महेन्द्र नारायण निधि क्रिकेटमा मधेशको विजयी सुरुआत

महेन्द्र नारायण निधि क्रिकेटमा मधेशको विजयी सुरुआत

जनकपुरस्थित रामजानकी रंगशालामा भएको उद्घाटन खेलमा आयोजक मधेशले कोशी प्रदेशलाई २ विकेटले पराजित गर्दै विजयी भएको हो ।

By नवराज चौलागाईसोमबार, जेठ १५, २०८०
Read more →
वर्षाका कारण रोकिएको आइपीएल फाइनल आज

वर्षाका कारण रोकिएको आइपीएल फाइनल आज

गुजरात र चेन्नईबीचको फाइनल खेल सोमबार साँझ ७:४५ बजे सुरु हुनेछ । खेल अहमदाबादमा रहेको नरेन्द्र मोदी क्रिकेट स्टेडियममा हुनेछ । 

By खेलपाटी संवाददातासोमबार, जेठ १५, २०८०
Read more →
मलेसियासँग नेपालको हार 

मलेसियासँग नेपालको हार 

नेपालले दिएको ५१ रनको लक्ष्य मलेसियाले १३ दशमलब २ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।

By खेलपाटी संवाददातासोमबार, जेठ १५, २०८०
Read more →
नेपाल ५० रनमा अलआउट 

नेपाल ५० रनमा अलआउट 

वाइएसडी यूकेएम ओभलमा टस हारेर पहिला ब्याटङको गरेको नेपाल १६ दशमलब ५ ओभरमा ५० रनमा अलआउट भयो । 

By खेलपाटी संवाददातासोमबार, जेठ १५, २०८०
Read more →
फाइनल रद्द भए गुजरात च्याम्पियन

फाइनल रद्द भए गुजरात च्याम्पियन

नरेन्द्र मोदी क्रिकेट मैदानमा आइतबारका लागि तय फाइनल खेल वर्षाको कारण स्थगित भएको थियो । वर्षाका कारण प्रभावित फाइनल खेल आज रहेको रिजर्भ डे मा हुदैछ ।

By खेलपाटी संवाददातासोमबार, जेठ १५, २०८०
Read more →
नेपाल र मलेसिया भिड्दै

नेपाल र मलेसिया भिड्दै

सिरिजको पहिलो खेल वाइएसडी यूकेएम ओभलमा नेपाली समय अनुसार सोमबार बिहान पौने ९ मा सुरु हुनेछ । 

By खेलपाटी संवाददातासोमबार, जेठ १५, २०८०
Read more →
वर्षा बाधक, आईपीएलको फाइनल खेल भोलि  

वर्षा बाधक, आईपीएलको फाइनल खेल भोलि  

नरेन्द्र मोदी क्रिकेट मैदानमा आज आइतबार तय फाइनल खेल वर्षाको कारण स्थगित भएको छ ।

By खेलपाटी संवाददाताआइतबार, जेठ १४, २०८०
Read more →
विश्वकप छनोटका लागि नेपालको टोली घोषणा

विश्वकप छनोटका लागि नेपालको टोली घोषणा

नेपाल क्रिकेट संघ (क्यान) ले आईतबार रोहित पौडेलको कप्तानीमा नेपाली टोलीको घोषणा गरेको हो । जिम्बावेमा आयोजना हुने छनोटका लागि नेपालले १६ सदस्सीय टोलीको घोषणा गरेको हो ।

By खेलपाटी संवाददाताआइतबार, जेठ १४, २०८०
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 328 of 1258Next