बिहिबार, २६ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
मलेसियामाथि नेपालको सहज जित 

मलेसियामाथि नेपालको सहज जित 

नेपालले दिएको १ सय ११ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ८३ रन मात्र बनायो । 

By खेलपाटी संवाददाताबिहिबार, जेठ १८, २०८०
Read more →
नेपालको अभ्यास खेल तालिका सार्वजनिक

नेपालको अभ्यास खेल तालिका सार्वजनिक

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपालले आगामी हप्ताको बिहिबार र शनिबार अभ्यास खेल खेल्ने भएको छ । 

By खेलपाटी संवाददाताबिहिबार, जेठ १८, २०८०
Read more →
राशिदले श्रीलंकाविरुद्धको खेल गुमाउने

राशिदले श्रीलंकाविरुद्धको खेल गुमाउने

खान मेरुदन्डको चोटका कारण श्रीलंकाविरुद्धको पहिलो दुई एकदिवसीय खेलबाट बाहिरिएका छन् । 

By खेलपाटी संवाददाताबिहिबार, जेठ १८, २०८०
Read more →
मलेसियासँग तेस्रो खेल खेल्दै नेपाल

मलेसियासँग तेस्रो खेल खेल्दै नेपाल

खेल मलेसियाको बांगीमा नेपाली समय अनुसार बिहान पौने ९ मा सुरु हुनेछ । 

By खेलपाटी संवाददाताबिहिबार, जेठ १८, २०८०
Read more →
लुम्बिनी र गण्डकी विजयी

लुम्बिनी र गण्डकी विजयी

जनकपुरधामस्थित रामजानकी रंगशालामा संचालित प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न पहिलो खेलमा लुम्बिनीले बागमतीलाई ४३ रनले पराजित गर्यो ।

By नवराज चौलागाईबुधबार, जेठ १७, २०८०
Read more →
यसरी पुग्नेछ नेपाल एकदिवसीय विश्वकपमा

यसरी पुग्नेछ नेपाल एकदिवसीय विश्वकपमा

नेपाललाई छनोट प्रतियोगितामा राम्रो प्रदर्शन गरेर एकदिवसीय विश्वकपमा पहिलो पटक स्थान बनाउँने अवसर रहेको छ । विश्वकप छनोटमा नेपाल सहितका दश राष्ट्रको सहभागीता रहेको छ । दश राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ । 

By खेलपाटी संवाददाताबुधबार, जेठ १७, २०८०
Read more →
वेस्ट इन्डिजसँग पहिलो पटक खेल्दै नेपाल

वेस्ट इन्डिजसँग पहिलो पटक खेल्दै नेपाल

आफ्नो समूहमा रहेका अन्य तीन देशसँग नेपाल यस अघि खेलिसकेको भए पनि वेस्ट इन्डिजसँग भने पहिलो पटक खेल्दैछ ।

By खेलपाटी संवाददाताबुधबार, जेठ १७, २०८०
Read more →
राष्ट्रिय क्रिकेट टिम दक्षिण अफ्रीका प्रस्थान 

राष्ट्रिय क्रिकेट टिम दक्षिण अफ्रीका प्रस्थान 

नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोली मंगलबार राति दक्षिण अफ्रीका प्रस्थान गरेको जनाएको छ ।

By खेलपाटी संवाददाताबुधबार, जेठ १७, २०८०
Read more →
मधेश र बागमती विजयी  

मधेश र बागमती विजयी  

मंगलबार भएको पहिलो खेलमा बागमतीले कोशीलाई ३ विकेटले पराजित गरेको हो ।

By नवराज चौलागाईमंगलबार, जेठ १६, २०८०
Read more →
मलेसियाविरुद्ध नेपालको सानदार जित

मलेसियाविरुद्ध नेपालको सानदार जित

मलेसियाले दिएको ९७ रनको विजयी लक्ष्य नेपालले १७ ओभर ३ बलमा ३ विकेट गुमाउँदै पूरा गर्यो । 

By खेलपाटी संवाददातामंगलबार, जेठ १६, २०८०
Read more →
नेपालले टस हार्यो, टोलीमा दुई परिवर्तन

नेपालले टस हार्यो, टोलीमा दुई परिवर्तन

बांगीमा टस हारेको नेपालले पहिला फिल्डिङ गर्दैछ । टस जितेर मलेसियाले ब्याटिङ रोजे पछि नेपालले पहिला बलिङ गर्न लागेको हो ।

By खेलपाटी संवाददातामंगलबार, जेठ १६, २०८०
Read more →
नेपाल र मलेसिया भिड्दै

नेपाल र मलेसिया भिड्दै

बांगीमा खेल नेपाली समय अनुसार बिहान पौने ९ मा सुरु हुनेछ ।  पहिलो खेल पाँच विकेटले गुमाएको नेपाल पाँच खेलको टी-ट्वान्टी सिरिजमा १-० ले पछि छ ।

By खेलपाटी संवाददातामंगलबार, जेठ १६, २०८०
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 327 of 1258Next