बिहिबार, २६ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
नेपाललाई मलेसियाविरुद्धको सिरिज

नेपाललाई मलेसियाविरुद्धको सिरिज

घरेलु टोली मलेसियाले दिएको १ सय १० रनको लक्ष्य नेपालले १९ दशमलब २ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । 

By खेलपाटी संवाददाताआइतबार, जेठ २१, २०८०
Read more →
सन्दीपको विश्वकप छनोटमा सहभागीताको निर्णय आज

सन्दीपको विश्वकप छनोटमा सहभागीताको निर्णय आज

नेपाल क्रिकेट संघ(क्यान) का कार्यवाहक सचिव दुर्गाराज पाठकका अनुसार सन्दीपको विश्वकप छनोटमा सहभागीता हुने नहुने भन्ने बारे निर्णय आज आउने बताए । 

By खेलपाटी संवाददाताआइतबार, जेठ २१, २०८०
Read more →
सिरिज जित्न नेपाललाई ११० रनको लक्ष्य 

सिरिज जित्न नेपाललाई ११० रनको लक्ष्य 

टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९ रन बनायो ।

By खेलपाटी संवाददाताआइतबार, जेठ २१, २०८०
Read more →
नेपाल र मलेसिया निर्णायक खेल खेल्दै

नेपाल र मलेसिया निर्णायक खेल खेल्दै

खेल मलेसियाको वाइएसडी यूकेएम ओभलमा नेपाली समय अनुसार बिहान पौने ९ मा सुरु हुनेछ । 

By खेलपाटी संवाददाताआइतबार, जेठ २१, २०८०
Read more →
मलेसियासँग नेपालको हार

मलेसियासँग नेपालको हार

नेपालले दिएको ९७ रनको लक्ष्य मलेसियाले निर्धारित २० ओभरको अन्तिम बलमा ६ विकेट गुमाएर पूरा गर्यो । 

By खेलपाटी संवाददाताशनिबार, जेठ २०, २०८०
Read more →
सिरिज बराबरी गर्न मलेसियालाई ९७ रनको लक्ष्य

सिरिज बराबरी गर्न मलेसियालाई ९७ रनको लक्ष्य

टस जितेर पहिले ब्याटिङ रोजेको पाहुना टोली नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ९६ रन बनाएको हो । 

By खेलपाटी संवाददाताशनिबार, जेठ २०, २०८०
Read more →
नेपाल पहिले ब्याटिङ गर्दै, टोलीमा एक परिवर्तन 

नेपाल पहिले ब्याटिङ गर्दै, टोलीमा एक परिवर्तन 

टस जितेर नेपालले पहिला ब्याटिङ रोजेको छ । नेपालले ब्याटिङ रोजेपछि मलेसियाले पहिले बलिङ गर्दैछ । 

By खेलपाटी संवाददाताशनिबार, जेठ २०, २०८०
Read more →
एक खेल अगावै सिरिज जित्ने लक्ष्यमा नेपाल

एक खेल अगावै सिरिज जित्ने लक्ष्यमा नेपाल

खेल मलेसियाको वाइएसडी यूकेएम ओभलमा नेपाली समय अनुसार बिहान पौने ९ मा सुरु हुनेछ । 

By खेलपाटी संवाददाताशनिबार, जेठ २०, २०८०
Read more →
नेपालसँग खेल्ने जिम्बावेको टोली घोषणा

नेपालसँग खेल्ने जिम्बावेको टोली घोषणा

By खेलपाटी संवाददाताशुक्रबार, जेठ १९, २०८०
Read more →
श्रीलंकाविरुद्ध अफगानिस्तानको सहज जित

श्रीलंकाविरुद्ध अफगानिस्तानको सहज जित

घरेलु टोली श्रीलंकाले दिएको २ सय ६९ रनको लक्ष्य पाहुना टोली अफगानिस्तानले ४६ दशमलब ५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । 

By खेलपाटी संवाददाताशुक्रबार, जेठ १९, २०८०
Read more →
धोनीको घुँडाको सफल शल्यक्रिया

धोनीको घुँडाको सफल शल्यक्रिया

चेन्नई सुपर किंग्सलाई पाँचौं पटक आइपीएलको उपाधि जिताएका धोनी सोमबार अहमदाबादबाट मुम्बई प्रस्थान गरेका थिए । मुम्बईमा रहेका बीसीसीआईको मेडिकल प्यानलमा रहेका स्पोर्ट्स अर्थोपेडिक सर्जनसँग परामर्श गरेका थिए ।

By खेलपाटी संवाददाताशुक्रबार, जेठ १९, २०८०
Read more →
मधेश र सुदुरपश्चिम विजयी

मधेश र सुदुरपश्चिम विजयी

जनकपुरधामस्थित रामजानकी रंगशालामा भएको पहिलो खेलमा घरेलु टोली मधेशले लगातार तेस्रो जित निकाल्ने क्रममा लुम्बिनीलाई पराजित गर्यो भने दोस्रो खेलमा सुदुरले गण्डकीलाई पराजित गर्यो ।

By नवराज चौलागाईबिहिबार, जेठ १८, २०८०
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 326 of 1258Next