शनिबार, कार्तिक २३, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Bhat Bhateni Supermarket Ad
आर्मी फाइनलमा

आर्मी फाइनलमा

लगातार दोस्रो जित हासिल गर्ने क्रममा आर्मीले अर्को विभागीय टिम एपीएफलाई खराब लाइटिङका कारण खेलको निर्णय डिएल मेथडबाट २३ रनले जित हात पारेको हो ।

By खेलपाटी संवाददाताबुधबार, चैत २९, २०७९
Read more →
रोहितले पछि पारे रिजवानलाई

रोहितले पछि पारे रिजवानलाई

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको एकदिवसीय अन्तराष्ट्रियको नयाँ वरीयतामा रोहित ५९ औं स्थानमा रहेका छन्। 

By खेलपाटी संवाददाताबुधबार, चैत २९, २०७९
Read more →
टी-ट्वान्टी अन्तराष्ट्रियमा सन्दीपको वरीयता यथावत

टी-ट्वान्टी अन्तराष्ट्रियमा सन्दीपको वरीयता यथावत

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको नयाँ वरीयतामा लामिछाने ७० औं स्थानमा कायम रहेका छन्। 

By खेलपाटी संवाददाताबुधबार, चैत २९, २०७९
Read more →
नेपालको वरीयता यथावत

नेपालको वरीयता यथावत

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले अपडेट गरेको नयाँ वरीयतामा नेपालको स्थान यथावत रहेको छ । नयाँ वरीयतामा नेपाल १४ औं स्थानमा कायम रहेको छ ।

By खेलपाटी संवाददाताबुधबार, चैत २९, २०७९
Read more →
आईपीएल २०२३ : राजस्थान र चेन्नाई खेल्दै

आईपीएल २०२३ : राजस्थान र चेन्नाई खेल्दै

खेल नेपाली समय अनुसार बेलुका पौने ८ मा चेन्नाईको घरेलु मैदान एमए चितम्बरम स्टेडियममा हुदैछ ।

By खेलपाटी संवाददाताबुधबार, चैत २९, २०७९
Read more →
रुबिनाको कीर्तिमानी बलिङमा आर्मीको सहज जित 

रुबिनाको कीर्तिमानी बलिङमा आर्मीको सहज जित 

कुलन क्रिकेट क्लब हङकङमा भएको खेलमा आर्मीले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको साफयर्सले १५ दशमलब ५ ओभरमा अलआउट हुदै १ सय ७ रन मात्र बनायो । 

By खेलपाटी संवाददाताबुधबार, चैत २९, २०७९
Read more →
नेपालमा खेल्ने सिंगापुरको टोली घोषणा

नेपालमा खेल्ने सिंगापुरको टोली घोषणा

अरित्रिया दत्तको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा भएको हो । 

By खेलपाटी संवाददाताबुधबार, चैत २९, २०७९
Read more →
मुम्बईको पहिलो जित,दिल्लीको लगातार चौथो हार

मुम्बईको पहिलो जित,दिल्लीको लगातार चौथो हार

दिल्लीले दिएको १ सय ७३ रनको लक्ष्य मुम्बईले अन्तिम बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।

By खेलपाटी संवाददातामंगलबार, चैत २८, २०७९
Read more →
दिल्लीविरुद्ध मुम्बईलाई १७३ रनको लक्ष्य

दिल्लीविरुद्ध मुम्बईलाई १७३ रनको लक्ष्य

घरेलु मैदान अरुण जेट्ली स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले १९ दशमलब ४ ओभरमा अलआउट भएर १ सय ७२ रन मात्र बनायो । 

By खेलपाटी संवाददातामंगलबार, चैत २८, २०७९
Read more →
मुम्बई बलिङ गर्दै

मुम्बई बलिङ गर्दै

दिल्लीको घरेलु मैदान अरुण जेट्ली स्टेडियममा मुम्बईले टस जितेर बलिङ रोजे पछि दिल्लीले पहिला ब्याटिङ गर्दै छ।

By खेलपाटी संवाददातामंगलबार, चैत २८, २०७९
Read more →
आर्मीको विजयी सुरुआत, एपीएफको दोस्रो जित

आर्मीको विजयी सुरुआत, एपीएफको दोस्रो जित

लिगकम नकआउट नियममा सञ्चालीत प्रतियोगितमा मंगलबार भएको पहिलो खेलमा वाइआरसिसी क्रिकेट क्लब विराटनगरलाई ७ विकेटले निराश बनाउँदै आर्मी विजयी भएको हो ।

By खेलपाटी संवाददातामंगलबार, चैत २८, २०७९
Read more →
नेपालसँग खेल्ने मलेसियाको टोली घोषणा

नेपालसँग खेल्ने मलेसियाको टोली घोषणा

अहमद फैजको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा भएको हो । टोलीको उपकप्तानमा विनरदिप सिंह रहेका छन्।

By खेलपाटी संवाददातामंगलबार, चैत २८, २०७९
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 325 of 1230Next