बिहिबार, २६ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
भारतलाई हराउँदै अष्ट्रेलिया च्याम्पियन

भारतलाई हराउँदै अष्ट्रेलिया च्याम्पियन

अष्ट्रेलियाले दिएको ४ सय ४४ रनको लक्ष्य पछ्याएको भारत पाँचौ दिनको पहिलो सेसनमा अलआउट हुदै २ सय ३४ रन मात्र बनाउन सक्यो । 

By खेलपाटी संवाददाताआइतबार, जेठ २८, २०८०
Read more →
नेदरल्यान्ड्सले नेपाललाई हरायो

नेदरल्यान्ड्सले नेपाललाई हरायो

नेपालले दिएको १ सय ५७ रनको लक्ष्य नेदरल्यान्ड्सले ५ विकेट गुमाएर ३६ दशमलब १ ओभरमा पूरा गर्यो ।

By खेलपाटी संवाददाताशनिबार, जेठ २७, २०८०
Read more →
नेदरल्यान्ड्सलाई १५७ रनको लक्ष्य

नेदरल्यान्ड्सलाई १५७ रनको लक्ष्य

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३६ दशमलब १ ओभरमा अलआउट हुदै १ सय ५६ रन बनायो । 

By खेलपाटी संवाददाताशनिबार, जेठ २७, २०८०
Read more →
कप्तान रोहित आउट, संकटमा नेपाल

कप्तान रोहित आउट, संकटमा नेपाल

नेपालका कप्तान रोहित पौडेल आउट भए सँगै नेपाल खराब स्थितिमा पुगेको छ । कप्तान पौडेल ३० रन बनाएर आउट भएका हुन् । 

By खेलपाटी संवाददाताशनिबार, जेठ २७, २०८०
Read more →
नेपालको खराब सुरुआत

नेपालको खराब सुरुआत

नेपालले १० ओभरमा ४ विकेट गुमाएर ४५ रन बनाएको छ । नेपालका लागि ओपनर आसिफ शेख ४ रनमा आउट भएका थिए । तेस्रो नम्बरमा आएका अर्जुन साउदले पनि ४ रन मात्र बनाए । 

By खेलपाटी संवाददाताशनिबार, जेठ २७, २०८०
Read more →
महिला क्रिकेट टिमको बिदाइ

महिला क्रिकेट टिमको बिदाइ

नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार प्रतियोगितामा सहभागी हुने नेपाली टोलीको बिदाई गरेको जनाएको छ ।

By खेलपाटी संवाददाताशनिबार, जेठ २७, २०८०
Read more →
एलिकको कीर्तिमानी ब्याटिङमा वेस्ट इन्डिजको सानदार जित 

एलिकको कीर्तिमानी ब्याटिङमा वेस्ट इन्डिजको सानदार जित 

युएईले दिएको १ सय ८५ रनको लक्ष्य वेस्टइन्डिजले ३५ दशमलब १ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो । 

By खेलपाटी संवाददाताशनिबार, जेठ २७, २०८०
Read more →
नेपाल र नेदरल्यान्ड्स खेल्दै

नेपाल र नेदरल्यान्ड्स खेल्दै

दक्षिण अफ्रीकामा रहेको नेपाली टोलीले दिउँसो नेदरल्यान्ड्सको सामना गर्नेछ । नेपाल र नेदरल्यान्ड्सबीचको खेल दिउँसो १:१५ बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददाताशनिबार, जेठ २७, २०८०
Read more →
नेपाल र नेदरल्यान्ड्स खेल्दै

नेपाल र नेदरल्यान्ड्स खेल्दै

दक्षिण अफ्रीका भ्रमणमा रहेको नेपालले शनिबार दोस्रो तथा अन्तिम खेल्नेछ । खेल नेपाली समय अनुसार दिउँसो सवा १ मा सुरु हुनेछ ।

By खेलपाटी संवाददाताशनिबार, जेठ २७, २०८०
Read more →
महिला इमर्जिङ टिम्स कप खेल्ने नेपाली टोली घोषणा

महिला इमर्जिङ टिम्स कप खेल्ने नेपाली टोली घोषणा

नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार प्रतियोगिताका लागि रुबिना क्षेत्रीको कप्तानीमा टोलीको घोषणा गरेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, जेठ २६, २०८०
Read more →
स्कटल्याण्डसँग नेपाल पराजित

स्कटल्याण्डसँग नेपाल पराजित

दक्षिण अफ्रिकामा बिहीबार भएको अभ्यास खेलमा नेपाललाई स्कटल्याण्डले ७ विकेटले हराएको हो ।

By खेलपाटी संवाददाताबिहिबार, जेठ २५, २०८०
Read more →
नेपालले स्कटल्यान्डलाई दियो १३६ रनको लक्ष्य 

नेपालले स्कटल्यान्डलाई दियो १३६ रनको लक्ष्य 

दक्षिण अफ्रिकामा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २८ ओभर ५ बलमा अल आउट हुँदै मात्र १३५ रन बनायो ।

By खेलपाटी संवाददाताबिहिबार, जेठ २५, २०८०
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 324 of 1258Next