रुबिना आबद्ध आर्मी तेस्रो,रुबिनाको कसिलो बलिङ
कुलन क्रिकेट क्लब हङकङमा आईतबार तेस्रो स्थानको लागि भएको खेलमा आर्मीले स्प्रिटलाई २२ रनले हराएको छ।
कुलन क्रिकेट क्लब हङकङमा आईतबार तेस्रो स्थानको लागि भएको खेलमा आर्मीले स्प्रिटलाई २२ रनले हराएको छ।
१६ औं संस्करणको आईपीएलको २२औं खेलमा कोलकत्ता नाईटराईडर्स र मुम्बई इन्डियन्सबीचमा खेल हुदैछ ।
घरेलु टोलीले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको पाहुना टोलीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५४ रन मात्र बनायो ।
भरत रत्न श्री अटल बिहारी क्रिकेट स्टेडियममा शनिबार राति लखनउ सुपर जायन्ट्सलाई २ विकेटले हराउँदै पन्जाबले तेस्रो जित निकालेको हो ।
बेंग्लोरले दिएको १ सय ७५ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५१ रन मात्र बनायो ।
एनबीएससीले लगातार तेस्रो जित निकाल्दै समूह ‘ख’ मा ६ अंकसहित शीर्ष स्थानमा रहेको छ ।
ओमानले दिएको २ सय ४७ रनको लक्ष्य नेपालले ४४ दशमलब ४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।
घरेलु मैदान एम चेन्नास्वामीमा टस हारेर पहिले ब्याटिङ गरेको बेंग्लोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७४ रन बनायो ।
आर्मीले दिएको १ सय ५९ रनको लक्ष्य फाल्कोन्सले १८ दशमलब १ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।
आजको पहिलो खेलमा रोयल च्यालेन्जर्स बेंग्लोर र दिल्ली क्यापिटल्सबीचमा खेल हुदैछ ।
घरेलु टोलीले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको पाहुना टोलीले १५ दशमलब ३ ओभरमा अलआउट हुदै ९४ रन मात्र बनायो ।
हैदराबादले दिएको २ सय २९ रनको लक्ष्य पछ्याएको कोलकत्ताले २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ५ रन बनायो।