हैदराबादको घरेलु मैदान राजिब गान्धी स्टेडियममा आयोजना हुने खेल नेपाली समय अनुसार साँझ पौने आठबाट सुरु हुनेछ ।
टस जितेर मलेसियाले पहिले ब्याटिङ रोजे पछि नेपालले पहिले बलिङ गर्दैछ ।
नेपालले टियु क्रिकेट मैदानमा मलेसियाको सामना गर्नेछ । नेपाल र मलेसियाबीचको खेल बिहान ९:३० बजे सुरु हुनेछ।
आज उद्घाटनको दिन दुई खेल हुदैछ । काठमाडौंको मुलपानी मैदान र टियु मैदानमा समान १/१ खेल आयोजना हुदैछ।
सोमबार घरेलु मैदान एम चेन्नास्वामीमा बेंग्लोर चेन्नाईसँग ८ रनले पराजित भएको हो । चेन्नाईले दिएको २ सय २७ रनको लक्ष्य पछ्याएको बेंग्लोरले २० ओभरमा ८ विकेट गुमाउँदै २ सय १८ रन बनायो ।
नेपाल मलेसियाबीचमा अन्तराष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी) तथा एसीसीका प्रतियोगिताहरुमा धेरै पटक भेट भएको छ ।
मंगलबारबाट नेपालमा सुरु हुन लागेको एसीसी प्रिमियर कप अन्तर्गतको पहिलो दिन हङकङ र सिंगापुरबीचको खेल मुलपानी मैदानमा हुदैछ ।
बेंग्लोरको घरेलु मैदान एम चेन्नास्वामीमा आयोजना हुने खेल नेपाली समय अनुसार साँझ पौने आठबाट सुरु हुनेछ ।
घरेलु मैदान नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा गुजरात ३ विकेटले पराजित भएको हो ।
घरेलु मैदान नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७७ रन बनायो ।
घरेलु मैदान वांनखडेमा भएको खेलमा मुम्बईले कोलकत्ता नाईट राईडर्सलाई ५ विकेटले पराजित गरेको छ ।