शुक्रबार, २७ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
बुमराह र अय्यरले नेपालसँग खेल्ने सम्भावना

बुमराह र अय्यरले नेपालसँग खेल्ने सम्भावना

लामो समयबाट मैदान बाहिर रहेका दुवै खेलाडी एसिया कपका लागि उपलब्ध हुन सक्ने अनुमान गरिएको छ ।

By खेलपाटी संवाददाताबिहिबार, जेठ ३२, २०८०
Read more →
कुशलको शतकमा ओमानमाथि नेपालको जित

कुशलको शतकमा ओमानमाथि नेपालको जित

ओमानले दिएको २ सय ६८ रनको लक्ष्य पछ्याएको नेपालले ४४ दशमलब ५ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो ।

By खेलपाटी संवाददाताबिहिबार, जेठ ३२, २०८०
Read more →
नेपालको सानदार ब्याटिङ जारी

नेपालको सानदार ब्याटिङ जारी

ओमानबाट पाएको २ सय ६८ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा १ विकेट गुमाउँदै १ सय २५ रन बनाएको छ ।

By खेलपाटी संवाददाताबिहिबार, जेठ ३२, २०८०
Read more →
एसिया कप हाईब्रिड मोडलमा हुने पक्का

एसिया कप हाईब्रिड मोडलमा हुने पक्का

हाइब्रिड मोडल अनुमोदन सँगै एसिया कपको मिति समेत टुगों लागेको छ । एसिया कप ३१ अगस्ट बाट १७ सेप्टेम्बरसम्म ( भदौ १४ देखि ३१ गते सम्म) आयोजना हुने भएको छ । 

By खेलपाटी संवाददाताबिहिबार, जेठ ३२, २०८०
Read more →
अन्तिम वार्मअप खेलमा नेपाललाई २६८ रनको लक्ष्य 

अन्तिम वार्मअप खेलमा नेपाललाई २६८ रनको लक्ष्य 

टस जितेर पहिले ब्याटिङ गरेको ओमान ४९ दशमलब २ ओभरमा अलआउट हुदै २ सय ६७ रन बनायो ।

By खेलपाटी संवाददाताबिहिबार, जेठ ३२, २०८०
Read more →
ओमानविरुद्ध १०० बल देखि विकेट विहिन नेपाल

ओमानविरुद्ध १०० बल देखि विकेट विहिन नेपाल

नेपालले ६ दशमलब २ ओभरमा नै ओमानको महत्वपूर्ण ४ खेलाडीलाई पेभिलियन फर्काएको थियो । उत्कृष्ट बलिङ सुरुआत गरेको नेपालले २३ ओभरको समाप्तीमा पनि विकेट संख्या बढाउन सकेको छैन ।

By खेलपाटी संवाददाताबिहिबार, जेठ ३२, २०८०
Read more →
नेपाल र भारतको खेल रद्द

नेपाल र भारतको खेल रद्द

नेपाल र भारत ए सँगको खेलमा टस बिना नै रद्द भएको हो । खेल रद्द भएसँगै नेपाल र भारत ए ले १/१ अंक बाडेका छन् । अंक बाडेसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना कायमै रहेको छ । 

By खेलपाटी संवाददाताबिहिबार, जेठ ३२, २०८०
Read more →
नेपालको उत्कृष्ट बलिङ सुरुआत

नेपालको उत्कृष्ट बलिङ सुरुआत

पहिलो पावर प्लेको समाप्तीसम्म नेपालले ४ विकेट लिईसकेको छ । ४ विकेट लिदा नेपालले २८ रन खर्चिएको छ ।

By खेलपाटी संवाददाताबिहिबार, जेठ ३२, २०८०
Read more →
विश्वकप छनोट वार्मअप : नेपालले टस हार्यो

विश्वकप छनोट वार्मअप : नेपालले टस हार्यो

ओमानले टस जितेर ब्याटिङको निर्णय गरेपछि नेपालले पहिले बलिङ गर्दैछ ।

By खेलपाटी संवाददाताबिहिबार, जेठ ३२, २०८०
Read more →
नेपाल र भारतको खेलमा बर्षा बाधक

नेपाल र भारतको खेलमा बर्षा बाधक

एसीसी महिला टी-ट्वान्टी इमर्जिङ टिम्स एसिया कपको आफ्नो दोस्रो खेलमा नेपालले भारत 'ए' सँग खेल्ने तालिका तय भए पनि निरन्तरको बर्षाको कारण टस समेत हुन सकेको छैन ।

By खेलपाटी संवाददाताबिहिबार, जेठ ३२, २०८०
Read more →
दीपेन्द्र आबद्ध टोलीका मुख्य प्रशिक्षकमा वाटमोर

दीपेन्द्र आबद्ध टोलीका मुख्य प्रशिक्षकमा वाटमोर

ग्लोबल टी-ट्वान्टी क्यानडाले सामाजिक संजाल मार्फत वाटमोरको नियुक्तिबारे जानकारी दिएको हो । 

By खेलपाटी संवाददाताबिहिबार, जेठ ३२, २०८०
Read more →
विश्वकप छनोट वार्मअप : नेपाल र ओमान भिड्दै

विश्वकप छनोट वार्मअप : नेपाल र ओमान भिड्दै

नेपाल र ओमानबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने १ मा जिम्बावेको हरारेमा सुरु हुनेछ ।

By खेलपाटी संवाददाताबिहिबार, जेठ ३२, २०८०
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 321 of 1258Next