एलपीएल अक्सन : सन्दीप अनसोल्ड
बुधबार, जेठ ३१, २०८०खेलपाटी संवाददाता

काठमाडौं । चौथो संस्करणको लंका प्रिमियर लिग (एलपीएल) खेलाडी छनोटको अक्सनमा नेपालका पूर्व कप्तान सन्दीप लामिछाने अनसोल्ड भएका छन् ।
तीस हजार अमेरिकी डलर बेस प्राईस भएका सन्दीपलाई कुनै पनि टोलीले बोली नलगाएका हुन् ।
एलपीएलको ईतिहासमा पहिलो पटक भईरहेको अक्सनमा सन्दीप अनसोल्ड भएका हुन् ।
सन्दीप अघिल्लो संस्करणमा डम्बुला जायन्ट्समा अनुबन्ध भएका थिए । तर, व्यक्तिगत कारणले उनले लिगमा सहभागीता जनाउन पाएनन् ।
यस संस्करणको एपीएल ३१ जुलाई अर्थात साउन १५ बाट सुरु हुँदैछ ।
एलपीएल अक्सन : सन्दीप अनसोल्ड








-1762758084543.jpg&w=3840&q=75)





-1762763443397.jpg&w=3840&q=75)