• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
भारतलाई हराउँदै अष्ट्रेलिया च्याम्पियन
खेलपाटी संवाददाता
आइतबार, जेठ २८, २०८० खेलपाटी संवाददाता
भारतलाई हराउँदै अष्ट्रेलिया च्याम्पियन

काठमाडौं । भारतलाई पराजित गरि अष्ट्रेलियाले विश्व टेस्ट च्याम्पियनसिपको उपाधी जितेको छ । 

सोमबार इंग्ल्यान्डको द ओभलमा सम्पन्न फाइनल खेलमा अष्ट्रेलिया २ सय ९ रनले विजयी भएको हो । 

अष्ट्रेलियाले दिएको ४ सय ४४ रनको लक्ष्य पछ्याएको भारत पाँचौ दिनको पहिलो सेसनमा अलआउट हुदै २ सय ३४ रन मात्र बनाउन सक्यो । 

भारतका विराट कोहलीले ७८ बलमा ७ चौकासहित ४९ रन बनाए । कोहली र अजिंक्या रहाणेले चौथो विकेटका लागि ८६ रनको साझेदारी गरेका थिए ।

May be an image of 5 people, people playing football and text

कोहली र रहाणेको उक्त साझेदारीले भारतलाई खेलमा फर्काउने कोशिश गरेको थियो । तर, ४७ औं ओभरमा स्कट बोल्यान्डले लगातार दुई विकेट गुमाए पछि अष्ट्रेलिया खेलमा पुरा हाबी भएको थियो । 

राहाणेले १ सय ८ बलमा ४६ रन बनाएका थिए । कप्तान तथा ओपनर रोहित शर्माले ६० बलमा ४३ रन बनाएका थिए । विकेटकिपर केएस भरतले ४१ बलमा २३ रन बनाए । 

चेतेश्वर पुजारा ४७ बलमा ५ चौकासहित २७ रनमा आउट भए । 

अष्ट्रेलियाका लागि नाथन लायनले ४ तथा स्कट बोल्यान्ड ३ विकेट लिए । मिचेल स्टार्कले आफ्नो नाममा २ विकेट गरे । 

त्यसअघि अष्ट्रेलियाले चौथो दिन दोस्रो इनिङ्समा २ सय ७० रन ८ विकेट गुमाएर समाप्तिको घोषणा गरेको थियो । पहिलो इनिङमा १ सय ७३ रनले पछि रहेको भारतले ४ सय ४४ रनको लक्ष्य पाएको थियो ।

दोस्रो ईनिङ्समा अष्ट्रेलियाका विकेटकिपर एलेक्स केरी १ सय ५ बलमा ८ चौकासहित अविजित ६६ रन बनाए । मिचेल स्टार्क ५७ बलमा ७ चौकासहित ४१ रनमा आउट भए ।

सातौं विकेटका लागि केरी र स्टार्कले ९३ रनको साझेदारी गरेका थिए । मार्नस लाबुसेन १ सय २६ बलमा ४१ र क्यामरन ग्रीन २५ रनमा आउट भए ।

May be an image of 5 people and text

स्टिभ स्मिथ ३४ र ट्रविस हेड १८ रन बनाउँदै आउट भए । 

भारतका रविन्द्र जडेजाले ३ तथा मोहम्मद शामी र उमेश यादवको नाममा समान २/२ विकेट रह्यो ।

भारत पहिलो इनिङमा २ सय ९६ रनमा अलआउट भएको थियो । भारतका अजिंक्या रहाणेले १ सय २९ बलमा ११ चौका र १ छक्कासहित सर्वाधिक ८९ रनको योगदान दिए । शार्दुल ठाकुर १ सय ९ बलमा ६ चौकासहित ५१ रनमा आउट भए ।

सातौं विकेटका लागि रहाणे र ठाकुरले १ सय ९ रनको शतकीय साझेदारी गरेका थिए । रविन्द्र जडेजा ५१ बलमा ७ चौका र १ छक्कासहित ४८ र कप्तान रोहित शर्मा १५ बनाए । शुभमन गिल १३ तथा विराट कोहली र चेतेश्वर पुजाराले समान १४१४ रनमा बनाए । 

aus1686483633.jpg

अष्ट्रेलियाका लागि कप्तान प्याट कमिन्सले ३ तथा मिचेल स्टार्क, क्यामरन ग्रीन र स्कट बोलान्डले समान २/२ विकेट लिए । नाथन लायनले एक विकेट लिए ।

त्यसअघि इंग्ल्यान्डको द ओभलमा टस हारेर पहिला ब्याटिङको गरेको अष्ट्रेलिया पहिलो इनिङमा ४ सय ६९ रनमा अलआउट भएको थियो । 

अष्ट्रेलियाका लागि ट्रविस हेडले १ सय ७४ बलमा २५ चौका र १ छक्कासहित १ सय ६३ रनको सानदार शतकीय इनिङ खेले ।May be an image of 1 person and text that says 'AUSTRALIA'

स्टिभ स्मिथ २ सय ६८ बलमा १९ चौकासहित १ सय २१ रनमा आउट भए । चौथो विकेटका लागि स्मिथ र हेडले ४ सय ८ बलमा २ सय ८५ रनको सानदार दोहोरो शतकीय साझेदारी गरेपछि अष्ट्रेलियाले विशाल योगफल बनाएको थियो ।

विकेटकिपर एलेक्स केरी ६९ बलमा ७ चौका र १ छक्कासहित ४८ रनमा आउट भए । ओपनर डेविड वार्नर ६० बलमा ८ चौकासहित ४३ तथा मार्नस लाबुसेन २६ रन बनाए । 

May be an image of 3 people and text

भारतका मोहम्मद सिराजले ४ तथा मोहम्मद शामी र शार्दुल ठाकुरको नाममा समान २/२ विकेट रह्यो ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालको लगातार तेस्रो हार
नेपालको लगातार तेस्रो हार
दुई खेलाडीको अर्धशतक, नेपाललाई विशाल लक्ष्य
दुई खेलाडीको अर्धशतक, नेपाललाई विशाल लक्ष्य
नेपालको टोलीमा चार खेलाडी परिवर्तन
नेपालको टोलीमा चार खेलाडी परिवर्तन
जितको दबाबमा नेपाल
जितको दबाबमा नेपाल
बाबर र रिजवान एसिया कप खेल्ने टोलीमा परेनन्
बाबर र रिजवान एसिया कप खेल्ने टोलीमा परेनन्
नेपालको लगातार दोस्रो हार
नेपालको लगातार दोस्रो हार
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
एनआरटीको पुनरागमन जित
एनआरटीको पुनरागमन जित
नखिपोट फुटबल असोजमा
नखिपोट फुटबल असोजमा
चर्च ब्वाइजको फराकिलो जित
चर्च ब्वाइजको फराकिलो जित
लगातार दोस्रो पटक ल्होत्से च्याम्पियन
लगातार दोस्रो पटक ल्होत्से च्याम्पियन
मनिष बने अफगानिस्तान टोलीको गोलकिपर प्रशिक्षक
मनिष बने अफगानिस्तान टोलीको गोलकिपर प्रशिक्षक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP