• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
मधेश र बागमती विजयी  
नवराज चौलागाई
मंगलबार, जेठ १६, २०८० नवराज चौलागाई
मधेश र बागमती विजयी  

निजगढ । महेन्द्र नारायण निधि टी-ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा मधेश र बागमती विजयी भएका छन् ।

मंगलबार भएको पहिलो खेलमा बागमतीले कोशीलाई ३ विकेटले पराजित गरेको हो ।

उद्घाटन खेलमा मधेशसँग हारेको कोशी लगातार दोश्रो खेलमा पराजित भएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको कोशी ९ विकेटको क्षतिमा ९९ रनमा समेटियो । कोशीका लागि मुकुन्द यादवले सर्वाधिक २८ रन बनाए भने कमल खत्रीले २६ र  कप्तान सिद्धान्त लोहनीले १० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बागमतीका लागि रिजन ढाकालले सर्वाधिक ३ विकेट लिए भने  तिलक भण्डारीले २ र इशान पान्डे, सुर्य तामाङ र कृजन गुरुङले समान १÷१ विकेट लिए ।

१०० रनको विजयी लक्ष्य बागमतीले २० ओभरमा ७ विकेट गुमाउदै पूरा गर्यो । बागमतीका लागि कप्तान इशान पान्डेले सर्वाधिक २९ रन बनाए भने ओपनर आशुतोश घिरैयाले २४, गौरब खड्काले १२ र गौतम केसीले १३ रन बनाए ।

कमजोर लक्ष्य पछ्याएको बागमतीलाई दबाबमा राखेको कोशीको लागि मुकुन्द यादव र प्रकाश कार्कीले २÷२ विकेट लिए भने फिर्दोश अन्सारी,सर्वण यादव र कमल खत्रीले १÷१ विकेट लिए ।

 खेलको म्यान अफ द म्याच बागमतीका रिजन ढकाल भए । ढकालले ४ ओभरमा २२ रन खर्चिदै ३ विकेट लिएकाथिए ।

मंगलबारै सम्पन्न दोश्रो खेलमा मधेशले गण्डकीलाई पराजित गर्दै लगातार दोश्रो जित हात पारेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको मधेशले ७ विकेटको क्षतिमा १७२ रन बनाएको थियो । आक्रामक ब्याटिङ गरेको मधेशका लागी अनिल साह र पवन सराफले अर्धशतक बनाए ।

मधेशका अनिल साहले ३७ बलमा ५ छक्का र ३ चौकाको मद्धतमा ६२ रन बनाए भने पवन सराफले ४१ बलमा २ छक्का र ७ चौका प्रहार गर्दै ५१ रन बनाए । कप्तान हरि शंकर साहले १६,विशाल शुस्लिङले १४ र रुपेश सिङले १८ रन बनाए ।

गण्डकीको लागि  अमृत गुरुङ र कमल परियारले २÷२ विकेट लिए भने  चन्द्र पौडेल र सुबाष भण्डारीले १÷१ विकेट लिए । जवाफी ब्याटिङ गर्ने क्रममा गण्डकी १९.३ ओभरमा १०० रन बनाउदै अल आउट भयो ।

गण्डकीका कमल परियारले  सर्वाधिक २८ रन बनाए भने कप्तान अमृत गुरुङले १३ र इश्वर क्षेत्रीले २४ रन बनाउनु बाहेक अन्य ब्याटर हरुले दोहोरो अङ्कमा रन बनाउन सकेनन ।

गण्डकीलाई अल आउट गर्ने क्रममा मधेशका कप्तान हरि शंकर साहले सर्वाधिक ३ विकेट लिए भने रुपेश सिंह,बिबेक यादव र प्रदिप पासवानले समान २÷२ विकेट लिदा विशाल पटेलले १ विकेट हात पारे ।

खेलको म्यान अफ द म्याच मधेशका लागि सर्वाधिक रन बनाएका अनिल साह भए ।

जनकपुरधामस्थित रामजानकी रंगशालामा जारी प्रतियोगिता अन्तर्गत बुधबार बिहान ९ बजेबाट हुने पहिलो खेलमा लुम्बिनी र बाग्मतिले प्रतिस्पर्धा गर्नेछ भने दिउसो १ बजेदेखि हुने दोश्रो खेलमा कर्णाली र गण्डकी प्रदेश भिड्नेछ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालको लगातार तेस्रो हार
नेपालको लगातार तेस्रो हार
दुई खेलाडीको अर्धशतक, नेपाललाई विशाल लक्ष्य
दुई खेलाडीको अर्धशतक, नेपाललाई विशाल लक्ष्य
नेपालको टोलीमा चार खेलाडी परिवर्तन
नेपालको टोलीमा चार खेलाडी परिवर्तन
जितको दबाबमा नेपाल
जितको दबाबमा नेपाल
बाबर र रिजवान एसिया कप खेल्ने टोलीमा परेनन्
बाबर र रिजवान एसिया कप खेल्ने टोलीमा परेनन्
नेपालको लगातार दोस्रो हार
नेपालको लगातार दोस्रो हार
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
चर्च ब्वाइजको फराकिलो जित
चर्च ब्वाइजको फराकिलो जित
लगातार दोस्रो पटक ल्होत्से च्याम्पियन
लगातार दोस्रो पटक ल्होत्से च्याम्पियन
मनिष बने अफगानिस्तान टोलीको गोलकिपर प्रशिक्षक
मनिष बने अफगानिस्तान टोलीको गोलकिपर प्रशिक्षक
नेयमारलाई रुवाउने खेल !
नेयमारलाई रुवाउने खेल !
भारतीय टोलीको बन्द प्रशिक्षणमा अटेनन् सुनिल
भारतीय टोलीको बन्द प्रशिक्षणमा अटेनन् सुनिल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP