• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
मलेसियाविरुद्ध नेपाल : हेड टु हेड 
खेलपाटी संवाददाता
आइतबार, जेठ १४, २०८० खेलपाटी संवाददाता
मलेसियाविरुद्ध नेपाल : हेड टु हेड 
फाइल तस्बिर

काठमाडौं । नेपाल र मलेसियाबीचको पाँच खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज सोमबारबाट सुरु हुदैछ ।

सिरिजको पहिलो खेल वाइएसडी यूकेएम ओभलमा नेपाली समय अनुसार सोमबार बिहान पौने ९ मा सुरु हुनेछ । ११ महिना पछि अन्तराष्ट्रिय क्रिकेट खेल्न लागेको नेपाली टोली जितका साथ सिरिजको सुरुआत गर्न चाहान्छ । 

टी-ट्वान्टी अन्तर्राष्ट्रियमा नेपाल र मलेसियाको टोली हालसम्म तीन पटक आमने सामने भएका छन् । तीनै खेलमा नेपाली टोली अपराजित रहेको छ । 

नेपाल र मलेसियाबीचको पहिलो टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेल थाईल्यान्डमा भएको थियो । १३ जनवरी २०१९ मा थाईल्यान्डमा आयोजना भएको टी-ट्वान्टी साम्सका क्रममा यि दुई टोलीको खेल भएको थियो । 

सो खेलमा नेपाल ६ विकेटले विजयी भएको थियो । यस खेलमा नेपालका रोमा थापाले सर्वाधिक रुपमा अविजित २२ रन बनाएकी थिईन् । सरिता मगरले चार विकेट लिएकी थिईन् । 

नेपाल र मलेसियाबीचको दोस्रो खेल २०१९ मै थाईल्यान्डमा भएको थियो । आइसीसी महिला टी-ट्वान्टी विश्वकपको एसिया क्षेत्र छनोटमा सो भेट भएको थियो । 

मलेसियासँगको दोस्रो भेटमा नेपाल ३४ रनले विजयी भएको थियो । सो खेलमा सीताराना मगरले सर्वाधिक ४२ रन बनाएकी थिईन् । सरिता मगर र करुण भन्डारीले समान २/२ विकेट लिएकी थिईन् । 

मलेसियासँगको नेपालको पछिल्लो भेट २०२१ मा युएईमा भएको थियो । आइसीसी महिला टी-ट्वान्टी विश्वकपको एसिया क्षेत्र छनोटमा सो भेट भएको थियो । 

नोभेम्बर २६ मा भएको सो खेलमा नेपाल ६ विकेटले विजयी भएको थियो । नेपालमका लागि सो खेलमा सीताराना मगरले सर्वाधिक ३० रन बनाएकी थिईन् । सवनम राईले २ विकेट लिएकी थिईन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाबर र रिजवान एसिया कप खेल्ने टोलीमा परेनन्
बाबर र रिजवान एसिया कप खेल्ने टोलीमा परेनन्
नेपालको लगातार दोस्रो हार
नेपालको लगातार दोस्रो हार
नेपाललाई १८४ रनको विशाल लक्ष्य
नेपाललाई १८४ रनको विशाल लक्ष्य
अस्ट्रेलियाली पूर्वकप्तान बब रहेनन्
अस्ट्रेलियाली पूर्वकप्तान बब रहेनन्
पहिलो खेलमै नेपालको फराकिलो हार
पहिलो खेलमै नेपालको फराकिलो हार
नेपाललाई १७८ रनको लक्ष्य
नेपाललाई १७८ रनको लक्ष्य
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
पिपल्स च्वाइसको मनोनयनमा ५ खेलाडी
पिपल्स च्वाइसको मनोनयनमा ५ खेलाडी
झापाको जितमा एल्माको ह्याट्रिक
झापाको जितमा एल्माको ह्याट्रिक
मालिका र पन्चमिलनलाई उपाधि
मालिका र पन्चमिलनलाई उपाधि
हिमालयन क्वीन्स ग्याम्बिटमा प्रिसियस च्याम्पियन
हिमालयन क्वीन्स ग्याम्बिटमा प्रिसियस च्याम्पियन
लयमा देखिएन चेल्सी
लयमा देखिएन चेल्सी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP