• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
कप्तानको रुपमा दशौं फाइनल खेल्दै धोनी
खेलपाटी संवाददाता
आइतबार, जेठ १४, २०८० खेलपाटी संवाददाता
कप्तानको रुपमा दशौं फाइनल खेल्दै धोनी

काठमाडौं । कुनै पनि टोलीको कप्तानको रुपमा भारतीय राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान महेन्द्रसिंह धोनीले दशौं पटक ईन्डियन प्रिमियर लिग(आइपीएल) को फाइनलमा पुगेको खेल्दैछन् । 

सुरुआत देखि नै महेन्द्रसिंह धोनीको कप्तानीमा खेल्दै आएको चेन्नईले दशौं पटक फाइनलमा स्थान बनाएको छ । आईतबार गुजरात टाईटन्ससँग फाइनल खेल्दै कप्तानको रुपमा धोनीले दशौं पटक फाइनल खेल्नेछन् । तर, खेलाडीको रुपमा भने धोनीले एघारौं पटक आइपीएल फाइनल खेल्दैछन् । 

ms dhoni1685255328.jpg

२०१६ र २०१७ को दुई सिजन चेन्नई सुपर किंग्स आइपीएल खेल्न प्रतिबन्धित भएको थियो । यि दुई सिजन धोनीले राईजिङ पुने सुपर जायन्ट्सबाट आइपीएल खेलेका थिए । २०१६ को सिजनमा धोनीको कप्तानीमा पुने पुछारबाट दोस्रो स्थानमा रहेको थियो । २०१७ को सिजनमा टोलीले कप्तान परिवर्तन गरेको थियो । 

स्टिभ स्मिथको कप्तानीमा टोलीले फाइनलसम्मको यात्रा गर्दा धोनी टोलीका एक सदस्य मात्र रहेका थिए । कप्तानको रुपमा आइपीएल फाइनल खेल्नेमा धोनी शीर्ष स्थानमा रहेका छन् । आफ्नो टोलीलाई सर्वाधिक दोस्रो पटक फाइनलमा स्थान बनाउने कप्तान रोहित शर्मा हुन् । 

 

उनले पाँच पटक टोलीलाई फाइनल पुर्याएर पाँच पटक नै च्याम्पियन बनाएका छन् । तेस्रो स्थानमा गौतम गम्भिर र हार्दिक पान्ड्याको नाम रहेको छ । हार्दिकले गुजरात टाइटन्सलाई र गौतमले कोलकत्तालाई समान दुई पटक फाइनलमा पुर्याएका थिए ।  

चेन्नईले धोनीको कप्तानीमा सन् २०१०, २०११, २०१८ र २०२१ मा उपाधि जितेको थियो । चेन्नई २००८, २०१०, २०११, २०१२, २०१३, २०१५, २०१८, २०१९, २०२१ र २०२३ मा फाइनलमा स्थान बनाएको थियो ।

आइपीएलको फाइनल आइतबार अहमदाबादमा हुनेछ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाबर र रिजवान एसिया कप खेल्ने टोलीमा परेनन्
बाबर र रिजवान एसिया कप खेल्ने टोलीमा परेनन्
नेपालको लगातार दोस्रो हार
नेपालको लगातार दोस्रो हार
नेपाललाई १८४ रनको विशाल लक्ष्य
नेपाललाई १८४ रनको विशाल लक्ष्य
अस्ट्रेलियाली पूर्वकप्तान बब रहेनन्
अस्ट्रेलियाली पूर्वकप्तान बब रहेनन्
पहिलो खेलमै नेपालको फराकिलो हार
पहिलो खेलमै नेपालको फराकिलो हार
नेपाललाई १७८ रनको लक्ष्य
नेपाललाई १७८ रनको लक्ष्य
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
पिपल्स च्वाइसको मनोनयनमा ५ खेलाडी
पिपल्स च्वाइसको मनोनयनमा ५ खेलाडी
झापाको जितमा एल्माको ह्याट्रिक
झापाको जितमा एल्माको ह्याट्रिक
मालिका र पन्चमिलनलाई उपाधि
मालिका र पन्चमिलनलाई उपाधि
हिमालयन क्वीन्स ग्याम्बिटमा प्रिसियस च्याम्पियन
हिमालयन क्वीन्स ग्याम्बिटमा प्रिसियस च्याम्पियन
लयमा देखिएन चेल्सी
लयमा देखिएन चेल्सी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP