• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
चेन्नाई दशौं तथा धोनी एघारौं आइपीएल फाइनल खेल्दै
खेलपाटी संवाददाता
बुधबार, जेठ १०, २०८० खेलपाटी संवाददाता
चेन्नाई दशौं तथा धोनी एघारौं आइपीएल फाइनल खेल्दै

काठमाडौं । चेन्नाई सुपर किंग्ग्स दशौं पटक ईन्डियन प्रिमियर लिग(आइपीएल)को फाइनलमा पुगेको छ । 

सुरुआत देखि नै महेन्द्र सिंह धोनीको कप्तानीमा खेल्दै आएको चेन्नाईले दशौं पटक फाइनलमा स्थान बनाएको छ । तर,महेन्द्र सिंह धोनीले भने व्यक्तिगत रुपमा एघारौं पटक आइपीएल फाइनल खेल्दैछन् । 

२०१६ र २०१७ मा चेन्नाईलाइ आइपीएल खेल्न प्रतिबन्ध लागेको समयमा धोनी राईजिङ पुने सुपर जायन्ट्समा आबद्ध रहेका थिए । स्टिभ स्मिथको कप्तानीमा रहेको सो टोलीले २०१७ मा मुम्बई ईन्डियन्सविरुद्ध फाइनल खेलेको थियो । 

मुम्बईसँग १ रनले पराजित हुदै पुनेले उपाधी भने जित्न सकेको थिएन । चेन्नाईले भने यस अघि ९ पटक फाइनलमा स्थान बनाँउदा ४ पटक च्याम्पियन भएको थियो । चेन्नाईले सन् २०१०, २०११, २०१८ र २०२१ मा उपाधि जितेको थियो । चेन्नाई २००८, २०१०, २०११, २०१२, २०१३, २०१५, २०१८, २०१९, २०२१ र २०२३ मा फाइनलमा स्थान बनाएको थियो ।

चेन्नाई २००९ मा सेमिफाइनलबाट बाहिरिएको थियो । २०१४ मा पनि चेन्नई फाइनल पुग्न सकेको थिएन । प्रतिबन्धको कारण २०१६ र २०१७ को सिजन खेलेको थिएन ।

चेन्नाई १४ संस्करण मध्य दुई २०२० र २०२२ मा मात्रै समूह चरणबाट बाहिरिएको थियो । अन्य १२ सिजनमा प्लेअफमा स्थान बनाएको छ । आइपीएलमा सर्वाधिक धेरै मुम्बई इन्डियन्सले पाँच पटक उपाधि जितेको छ । मुम्बईले २०१३, २०१५, २०१७, २०१९ र २०२० को उपाधि जितेको थियो । २०१० को फाइनलमा चेन्नाईसँग पराजित भएको थियो ।

बुधबार ईलिमिनेटर खेलमा मुम्बई इन्डियन्स र लखनऊ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेलको विजेताले फाइनलमा पुग्न दोस्रो क्वालिफायरमा गुजरात जायन्टसँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ । आइपीएलको फाइनल आइतबार अहमदाबादमा हुनेछ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाबर र रिजवान एसिया कप खेल्ने टोलीमा परेनन्
बाबर र रिजवान एसिया कप खेल्ने टोलीमा परेनन्
नेपालको लगातार दोस्रो हार
नेपालको लगातार दोस्रो हार
नेपाललाई १८४ रनको विशाल लक्ष्य
नेपाललाई १८४ रनको विशाल लक्ष्य
अस्ट्रेलियाली पूर्वकप्तान बब रहेनन्
अस्ट्रेलियाली पूर्वकप्तान बब रहेनन्
पहिलो खेलमै नेपालको फराकिलो हार
पहिलो खेलमै नेपालको फराकिलो हार
नेपाललाई १७८ रनको लक्ष्य
नेपाललाई १७८ रनको लक्ष्य
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
युनाइटेडको महँगो आक्रमणपंक्ति आर्सनको नियन्त्रणमा
युनाइटेडको महँगो आक्रमणपंक्ति आर्सनको नियन्त्रणमा
पिपल्स च्वाइसको मनोनयनमा ५ खेलाडी
पिपल्स च्वाइसको मनोनयनमा ५ खेलाडी
झापाको जितमा एल्माको ह्याट्रिक
झापाको जितमा एल्माको ह्याट्रिक
मालिका र पन्चमिलनलाई उपाधि
मालिका र पन्चमिलनलाई उपाधि
हिमालयन क्वीन्स ग्याम्बिटमा प्रिसियस च्याम्पियन
हिमालयन क्वीन्स ग्याम्बिटमा प्रिसियस च्याम्पियन
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP