यसरी पुग्छ नेपाल सुपर सिक्समा !
समूह ए मा अमेरिका सुरुआती तीन खेलमा हारका साथ समूह चरणबाटै बाहिरिएको छ । जिम्बावे र वेस्ट इन्डिज लगातार दोस्रो जितका साथ सुपर सिक्समा स्थान बनाउन लगभग पक्का भईसकेको छ ।
By खेलपाटी संवाददाताशुक्रबार, असार ८, २०८०
समूह ए मा अमेरिका सुरुआती तीन खेलमा हारका साथ समूह चरणबाटै बाहिरिएको छ । जिम्बावे र वेस्ट इन्डिज लगातार दोस्रो जितका साथ सुपर सिक्समा स्थान बनाउन लगभग पक्का भईसकेको छ ।
उपाधी दावेदार मानिएको श्रीलंका आजको खेलमा जित दर्ता गर्दै सुपर सिक्सको सम्भावना बलियो बनाउन चाहन्छ ।
अमेरिकाले दिएको २ सय १२ रनको लक्ष्य नेदरल्यान्ड्सले ४३ दशमलब २ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।
वेस्ट इन्डिजले दिएको ३ सय ४० रनको लक्ष्य पछ्याएको नेपालले ४९ दशमलब ४ ओभरमा अलआउट हुदै २ सय ३८ रन मात्र बनायो ।
दिनको खेलमा बजाज खडक वारियर्सले बलान बिहुल सुपर किंग्सलाई १ विकेटले पराजित गरेको छ।
टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ३९ रन बनायो ।
वेस्ट इन्डिजले अहिले ३६ दशमलब ३ ओभरमा ३ विकेट गुमाएर २ सय ७ रन बनाएको छ ।