शुक्रबार, २७ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
नेपालका दुवै ओपनर आउट

नेपालका दुवै ओपनर आउट

By खेलपाटी संवाददाताशनिबार, असार ९, २०८०
Read more →
नेदरल्यान्ड्सविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

नेदरल्यान्ड्सविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

टाकासिंगा स्पोर्टस् क्लबमा टस जितेर नेदरल्यान्ड्सले पहिले बलिङ रोजेको हो । नेपालले पहिले ब्याटिङ गर्न लागेको हो । 

By खेलपाटी संवाददाताशनिबार, असार ९, २०८०
Read more →
वेस्ट इन्डिज र जिम्बावे भिड्दै

वेस्ट इन्डिज र जिम्बावे भिड्दै

दुई टोलीबीचको खेल जिम्बावेको राजधानीमा रहेको हरारे स्पोर्टस् क्लबमा नेपाली समय अनुसार मध्यान्ह पौने १ मा सुरु हुनेछ । 

By खेलपाटी संवाददाताशनिबार, असार ९, २०८०
Read more →
नेदरल्यान्ड्सविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

नेदरल्यान्ड्सविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

नेदरल्यान्ड्सविरुद्ध नेपालको खेल टाकासिंगा स्पोर्टस् क्लबमा नेपाली समय अनुसार दिउँसो पौने १ बाट सुरु हुदैछ ।

By खेलपाटी संवाददाताशनिबार, असार ९, २०८०
Read more →
जित्नै पर्ने खेलमा नेपाल र नेदरल्यान्ड्स भिड्दै

जित्नै पर्ने खेलमा नेपाल र नेदरल्यान्ड्स भिड्दै

नेदरल्यान्ड्सविरुद्ध नेपालको खेल टाकासिंगा स्पोर्टस् क्लबमा नेपाली समय अनुसार दिउँसो पौने १ बाट सुरु हुदैछ ।

By खेलपाटी संवाददाताशुक्रबार, असार ८, २०८०
Read more →
युएई समूह चरणबाट बाहिरियो 

युएई समूह चरणबाट बाहिरियो 

स्कटल्यान्डले दिएको २ सय ८३ रनको लक्ष्य पछ्याएको युएई ३५ दशमलब ३ ओभरमा १ सय ७१ रनमा अलआउट भयो ।

By खेलपाटी संवाददाताशुक्रबार, असार ८, २०८०
Read more →
रुपनी राइडर्स र बलान बिहुल विजयी

रुपनी राइडर्स र बलान बिहुल विजयी

दिनको पहिलो खेलमा रुपनी राइडर्स विजयी भएको छ। छिन्नमस्ता लायन्स विरुद्ध ५ विकेटको जित दर्ता गर्ने क्रममा रुपनीले १७७ रनको लक्ष्य १९.२ ओभरमा ५ विकेट क्षतिमा पूरा गर्यो ।

By खेलपाटी संवाददाताशुक्रबार, असार ८, २०८०
Read more →
अमेरिकी बलर फिलिप निलम्बनमा 

अमेरिकी बलर फिलिप निलम्बनमा 

उनले आफ्नो बलिङ एक्शन नसुधारे सम्म पुन बलिङ गर्न नपाउने निर्णयमा आइसीसी पुगेको छ । फिलिपले पछिल्लो खेल विश्वकप छनोटमा नेपालविरुद्ध खेलेका थिए ।

By खेलपाटी संवाददाताशुक्रबार, असार ८, २०८०
Read more →
ओमानमाथि श्रीलंकाको सहज जित 

ओमानमाथि श्रीलंकाको सहज जित 

ओमानले दिएको ९९ रनको लक्ष्य श्रीलंकाले बिना विकेटको क्षतिमा १५ ओभरमा पूरा गर्यो । 

By खेलपाटी संवाददाताशुक्रबार, असार ८, २०८०
Read more →
बेरिङ्गटनको शतकमा युएईलाई २८३ रनको लक्ष्य

बेरिङ्गटनको शतकमा युएईलाई २८३ रनको लक्ष्य

टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८२ रन बनाएको हो । 

By खेलपाटी संवाददाताशुक्रबार, असार ८, २०८०
Read more →
ओमान ९८ रनमा अलआउट

ओमान ९८ रनमा अलआउट

जिम्बावेको राजधानी हरारेमा रहेको क्विन्स स्पोर्टस् क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको ओमान ३० दशमलब २ ओभरमा ९८ रन बनाउदै अलआउट भयो । 

By खेलपाटी संवाददाताशुक्रबार, असार ८, २०८०
Read more →
नेदरल्यान्ड्सविरुद्ध नेपाल : हेड टु हेड

नेदरल्यान्ड्सविरुद्ध नेपाल : हेड टु हेड

नेदरल्यान्ड्सविरुद्ध नेपालको उक्त खेल टाकासिंगा स्पोर्टस् क्लबमा नेपाली समय अनुसार दिउँसो पौने १ बाट सुरु हुदैछ ।

By खेलपाटी संवाददाताशुक्रबार, असार ८, २०८०
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 314 of 1258Next