पहिला ब्याटिङ गरेको नेपालले २३ दशमलब २ ओभरमा ३ विकेट गुमाएर १ सय ४१ रन बनाएको छ ।
टियु मैदानमा भएको टसमा कुवेतले बलिङ रोजेपछि नेपालले ब्याटिङ गर्दै छ ।
राजधानीमा जारी एसीसी प्रिमियर कपमा दुई ओडिआई मान्यता प्राप्त देश ओमान र युएईबीच सेमिफाइनल खेलमा शनिबार मुलपानीमा हुदैछ ।
नेपालले यस खेलमा आफ्नो बलियो प्लेईङ-११ मैदान उत्रन चाहन्छ ।
खेल बिहान ९ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल समूह ए को विजेता र कुवेत समूह बी को उपविजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएका हुन् ।
लखनउले दिएको २ सय ५८ रनको लक्ष्य पछ्याएको पन्जाबले निर्धारित १९ दशमलब ५ ओभरमा अलआउट हुदै २ सय १ रन मात्र बनाउन सक्यो ।
पन्जाबको घरेलु बिन्द्रा क्रिकेट स्टेडियम मोहालीमा टस हारेर पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ५ विकेट गुमाएर २ सय ५७ रन बनाएको थियो ।
तल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको नेपाललाई भारतले २ सय १४ रनको लक्ष्य दिएको थियो ।
नेपाल र कुवेतबीच अहिलेसम्म तीन खेल भएको छ । जसमा नेपालले दुई तथा कुवेतले एक जित हात पारेको छ ।