शुक्रबार, २७ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
श्रीलंका अपराजित रुपमा सुपर सिक्समा

श्रीलंका अपराजित रुपमा सुपर सिक्समा

श्रीलंकाले दिएको २ सय ४६ रनको लक्ष्य पछ्याएको स्कटल्यान्ड २९ ओभरमा १ सय ६३ रन बनाउँदै अलआउट भयो ।

By खेलपाटी संवाददातामंगलबार, असार १२, २०८०
Read more →
सिन्धुपाल्चोकका दुई क्रिकेट खेलाडी भारत प्रस्थान

सिन्धुपाल्चोकका दुई क्रिकेट खेलाडी भारत प्रस्थान

पाँचपोखरी थाङपाल गाउँपालिकाका सार्थक धिताल र पासाङ दोर्जे तामाङलाई पालिकाको लगानी तथा सिन्धुपाल्चोक क्रिकेट संघको समन्वयमा तालिममा पठाइएकोे सिन्धुपाल्चोक क्रिकेट संघका अध्यक्ष विजयकुमार धितालले  जानकारी दिनुभयो । 

By खेलपाटी संवाददातामंगलबार, असार १२, २०८०
Read more →
समूह विजेता बन्न स्कटल्यान्डलाई २४६ रनको लक्ष्य 

समूह विजेता बन्न स्कटल्यान्डलाई २४६ रनको लक्ष्य 

टस हारेर पहिला ब्याटिङ गरेको श्रीलंका ४९ दशमलब ३ ओभरमा २ सय ४५ रनमा अलआउट भयो ।

By खेलपाटी संवाददातामंगलबार, असार १२, २०८०
Read more →
भारत र पाकिस्तानको खेल अहमदाबादमा

भारत र पाकिस्तानको खेल अहमदाबादमा

५० ओभरको विश्वकपमा यी दुई प्रतिद्वन्द्वीबीच भएका सबै सात खेलमा भारतले जित निकालेको छ ।

By खेलपाटी संवाददातामंगलबार, असार १२, २०८०
Read more →
विश्वकपको पहिलो खेलमा इंग्ल्यान्ड र न्युजिल्यान्ड खेल्ने 

विश्वकपको पहिलो खेलमा इंग्ल्यान्ड र न्युजिल्यान्ड खेल्ने 

१० टोलीको सहभागीता रहने प्रतियोगिताको फाइनल खेल १९ नोभेम्बरमा रहेको छ । 

By खेलपाटी संवाददातामंगलबार, असार १२, २०८०
Read more →
नेपालको प्लेअफ प्रतिद्वन्दीको टुंगो आज लाग्ने

नेपालको प्लेअफ प्रतिद्वन्दीको टुंगो आज लाग्ने

नेपाल समूह ए को चौथो स्थानमा रहँदै प्लेअफमा स्थान बनाएको हो । समूह बी मा यस खेलमा पराजित हुने टोली पुछारमा रहने हुँदा पराजित टोलीसँग नेपालले खेल्नेछ । यस खेलमा विजेता हुने टोलीले प्लेअफमा अमेरिकासँग खेल्नेछ ।

By खेलपाटी संवाददातामंगलबार, असार १२, २०८०
Read more →
भान बीक नायक बन्दा नेदरल्यान्ड्सले वेस्ट इन्डिजलाई हरायो 

भान बीक नायक बन्दा नेदरल्यान्ड्सले वेस्ट इन्डिजलाई हरायो 

नियमित खेलमा वेस्ट इन्डिजले दिएको ३ सय ७५ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय ७४ रन बनायो । 

By खेलपाटी संवाददातासोमबार, असार ११, २०८०
Read more →
वारियर्सलाई सप्तरी प्रिमियर लिगको उपाधि

वारियर्सलाई सप्तरी प्रिमियर लिगको उपाधि

पब्लिक विन्देश्वरी क्रिकेट मैदानमा सोमबार भएको फाइनलमा कन्चनरुप राइनोजले दिएको १४५ रनको लक्ष्य ३ बल बाँकी रहंदा पछ्याउदै बजाज खडक वारियर्सले उपाधि आफ्नो पक्षमा पर्यो।

By खेलपाटी संवाददातासोमबार, असार ११, २०८०
Read more →
विश्वकप छनोट : आज दुई खेल हुदै

विश्वकप छनोट : आज दुई खेल हुदै

प्रतियोगिताको नवौं दिन समूह ए का दुई खेलहरु हुदैछ । प्रतियोगिताको १७ औं खेलमा जिम्बावे र अमेरिका खेल्दैछन् । यस खेल हरारे स्पोर्टस् क्लबमा हुनेछ । 

By खेलपाटी संवाददातासोमबार, असार ११, २०८०
Read more →
प्लेअफ खेल्ने नेपालसहित चार टोलीको टुंगो

प्लेअफ खेल्ने नेपालसहित चार टोलीको टुंगो

समूह ए बाट नेपाल र अमेरिका तथा समूह बी बाट आयरल्यान्ड र युएईले प्लेअफ खेल्ने भएका छन् ।

By खेलपाटी संवाददातासोमबार, असार ११, २०८०
Read more →
करुणारत्नेको शतकमा आयरल्यान्डलाई ३२६ रनको लक्ष्य 

करुणारत्नेको शतकमा आयरल्यान्डलाई ३२६ रनको लक्ष्य 

टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंका ४९ दशमलब ५ ओभरमा ३ सय २५ रनमा अलआउट भयो ।

By खेलपाटी संवाददाताआइतबार, असार १०, २०८०
Read more →
म्याकमुलेनको शतकमा ओमानलाई ३२१ रनको लक्ष्य

म्याकमुलेनको शतकमा ओमानलाई ३२१ रनको लक्ष्य

टस हारेर पहिला ब्याटिङको गरेको स्कटल्यान्ड निर्धारित ५० ओभरको अन्तिमबलमा ३ सय २० रन बनाउँदै अलआउट भयो ।

By खेलपाटी संवाददाताआइतबार, असार १०, २०८०
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 312 of 1258Next