• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
संकटमा नेपाल, सातौं विकेट पतन
खेलपाटी संवाददाता
शनिबार, असार ९, २०८० खेलपाटी संवाददाता
संकटमा नेपाल, सातौं विकेट पतन

काठमाडौं । जिम्बावेमा जारी रहेको आइसीसी एकदिवसीय छनोटको समूह चरणको अन्तिम खेलमा नेपालले सातौं विकेट गुमाएको छ । 

सातौं विकेटका रुपमा नेपालका दीपेन्द्रसिंह ऐरी आउट भएका हुन् । ऐरी २१ बलमा १४ रन बनाउँदै लोयन भान विकको बलमा आउट भएका थिए । 

नेपालले नेदरल्यान्ड्सविरुद्ध टस हारेर पहिले ब्याटिङ गरिरहेको छ । अहिले नेपालले ३३ दशमलब ५ ओभरमा ७ विकेट गुमाएर १ सय २३ रन बनाएको छ । 

नेपालका ओपनर आसिफ शेख शुन्य रनमा नै आउट भएका थिए । पहिलो विकेट लोगेन भान विकले लिएका थिए । दोस्रो विकेटका रुपमा अर्का ओपनर कुशल भुर्तेल २७ रन बनाउँदै आउट भएका छन् । 

दोस्रो विकेट विक्रमजित सिंहले लिएका थिए । तेस्रो विकेटका रुपमा आरिफ शेख आउट भएका थिए । आरिफलाई ६ रनमा विक्रमजित सिंहले आउट गरेका थिए । 

नेपालले चौथो विकेटका रुपमा भीम सार्कीलाई गुमाएको थियो । भीम ५६ बलमा २२ रन बनाउदै आउट भए । क्लेटन फ्लोयडको पहिलो बलमा भीम आउट भए ।

पाँचौ विकेटको रुपमा नेपालले कुशल मल्ललाई गुमाएको थियो । मल्ल १२ रन बनाउँदै आर्यान दत्तको बलमा आउट भए ।

छैटौं विकेटका रुपमा नेपालले कप्तान रोहित कुमार पौडेललाई गुमाएको थियो । कप्तान पौडेल ५५ बलमा ३३ रन बनाउँदै लोयन भान विकको बलमा आउट भए ।

सुपर सिक्समा स्थान बनाउनका लागि नेपालले यो खेल जित्नै पर्ने दबाब रहेको छ । 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालको फराकिलो जित
नेपालको फराकिलो जित
होबर्ट हुरिक्यान्सलाई नेपालको विशाल लक्ष्य
होबर्ट हुरिक्यान्सलाई नेपालको विशाल लक्ष्य
दीपेन्द्रलाई आराम
दीपेन्द्रलाई आराम
नेपालले टस जित्यो
नेपालले टस जित्यो
जितको खोजीमा
जितको खोजीमा
नेपालको लगातार तेस्रो हार
नेपालको लगातार तेस्रो हार
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
झापाविरुद्ध संकटाको फराकिलो जित
झापाविरुद्ध संकटाको फराकिलो जित
साम्बाको समर्थन गर्दा पूर्वप्रशिक्षकलाई सोधियो स्पष्टीकरण
साम्बाको समर्थन गर्दा पूर्वप्रशिक्षकलाई सोधियो स्पष्टीकरण
ओलम्पिक भवन तदर्थ कमिटीलाई हस्तान्तरण
ओलम्पिक भवन तदर्थ कमिटीलाई हस्तान्तरण
लुकाकुलाई चोट
लुकाकुलाई चोट
हम्जा पनि नेपालविरुद्ध खेल्ने !
हम्जा पनि नेपालविरुद्ध खेल्ने !
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP