शुक्रबार, २७ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

अमेरिकी बलर फिलिप निलम्बनमा 

शुक्रबार, ०८ असार २०८०खेलपाटी संवाददाता
अमेरिकी बलर फिलिप निलम्बनमा 
Loading ad...
mustang rice ad

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले अमेरिकाका तीव्र गतिका बलर कायल फिलिपलाई निलम्बन गरेको छ । 

गलत बलिङ एक्सनको कारण उनलाई निलम्बन गरेको आइसीसीले जनाएको छ ।

जिम्बावेमा जारी विश्वकप छनोटको वेस्ट इन्डिजसँगको खेलको क्रममा उनको बलिङ एक्शनलाई लिएर म्याच रेफ्रीले  रिपोर्ट गरेका थिए ।

र, उनले आफ्नो बलिङ एक्शन नसुधारे सम्म पुन बलिङ गर्न नपाउने निर्णयमा आइसीसी पुगेको छ । फिलिपले पछिल्लो खेल विश्वकप छनोटमा नेपालविरुद्ध खेलेका थिए ।

नेपालविरुद्धको खेलमा फिलिपले ७ ओभरमा विना विकेट ४९ रन खर्चिएका थिए ।

२६ बर्षिय फिलिपले ५ ओडिआई खेलमा ६ विकेट लिएका छन् । आइसीसी विश्वकप लिग टू अन्तर्गत ओमानमा भएको त्रिदेशिय सिरिजमा नेपालविरुद्ध डेब्यू गरेका थिए । 

अमेरिकाका अर्का तीव्र गतिका बलर अली खान दुई खेल प्रतिबन्धबाट भर्खर मात्र फुकुवा भएका छन् । खानले नेदरल्यान्ड्ससँग बिहीबार भएको खेलमा पूनरागमन गरेका थिए ।

खराब अनुशासन र सेलेब्रेसनको कारण खानले नेपाल र वेस्टइन्डिजसँगको खेल गुमाएका थिए ।

Loading ad...
LiNing Ad
अमेरिकी बलर फिलिप निलम्बनमा

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

गिललाई भारी जरिबाना

गिललाई भारी जरिबाना

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
पथरी ११ फाइनलमा प्रवेश

पथरी ११ फाइनलमा प्रवेश

सविना र प्रियंका स्वर्णका लागि भिड्ने

सविना र प्रियंका स्वर्णका लागि भिड्ने

शनिबारदेखि राष्ट्रिय रग्बी सेभेन्स

शनिबारदेखि राष्ट्रिय रग्बी सेभेन्स

 इङ्ग्ल्यान्डले न्युजिल्यान्ड र कोस्टारिका खेल्ने

इङ्ग्ल्यान्डले न्युजिल्यान्ड र कोस्टारिका खेल्ने

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

रोबर्टसनले पनि लिभरपुल छाड्ने

रोबर्टसनले पनि लिभरपुल छाड्ने

ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

गिललाई भारी जरिबाना

गिललाई भारी जरिबाना