• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
नेदरल्यान्ड्सविरुद्ध नेपाल : हेड टु हेड
खेलपाटी संवाददाता
शुक्रबार, असार ८, २०८० खेलपाटी संवाददाता
नेदरल्यान्ड्सविरुद्ध नेपाल : हेड टु हेड

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत भोली शनिबार नेपाल र नेदरल्यान्ड्सबीच खेल हुदैछ । 

नेदरल्यान्ड्सविरुद्ध नेपालको खेल टाकासिंगा स्पोर्टस् क्लबमा नेपाली समय अनुसार दिउँसो पौने १ बाट सुरु हुदैछ ।

आईसीसी एकदिवसीय विश्वकप छनोटमा नेपाल र नेदरल्यान्ड्सबीचमा पहिलो पटक खेल हुन लागेको हो । तर, एकदिवसीय अन्तराष्ट्रिय (ओडिआई) मा भने नेपाल र नेदरल्यान्डबीच खेल भईसकेको छ । 

हालसम्म नेपाल र नेदरल्यान्डबीचमा २ ओडिआई खेल भएको छ । २ मध्ये १ खेलमा नेपालले र अर्को खेलमा नेदरल्यान्ड्स विजयी भएको थियो । 

नेपाल र नेदरल्यान्ड्सबीचको पहिलो खेल नेदरल्यान्ड्स र नेपालको दुई एकदिवसीय खेलको सिरिजमा भएको थियो । पहिलो भेट २०१८ अगस्ट १ मा भएको थियो । यो भेट नेपालका लागि ऐतिहासिक रहेको थियो । यो खेल नै नेपाली क्रिकेटमा ओडिआई मान्यता प्राप्त पहिलो खेल रहेको थियो । तर, सो ऐतिहासिक खेल नेपालले गुमाएको थियो । 

सो खेल नेदरल्यान्ड्सले ५५ रनले जितेको थियो । खेलमा टस जितेर घरेलु टोली नेदरल्यान्ड्सले पहिले ब्याटिङ गरेको थियो । माईकल रिप्पोनको अर्धशतकको सहयोगमा नेदरल्यान्ड्स ४७ दशमलब ४ ओभरमा १ सय ८९ रनमा अलआउट भएको थियो । 

नेपालका लागि तत्कालिन कप्तान पारस खड्काले ४ तथा तीव्र गतिका बलर सोमपाल कामीले ३ विकेट लिएका थिए । नेदरल्यान्ड्सका लागि रिप्पोनले ७६ बलमा ५१ तथा बस डि लिडले ६० बलमा ३० रन बनाएका थिए । 

१ सय ९० रनको लक्ष्य पछ्याएको नेपाल ४१ दशमलब ५ ओभरमा १ सय ३४ रनमा अलआउट भएको थियो । ज्ञानेन्द्र मल्लले ओडिआई क्रिकेटमा नै नेपालका पहिलो अर्धशतक बनाएका थिए । मल्लले ६१ बलमा ५१ रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले ४८ बलमा ३३ रन बनाएका थिए । नेदरल्यान्ड्सका लागि पिटर सिलर र माईकल रिप्पोनले समान ३/३ विकेट लिएका थिए । 

नेपाल र नेदरल्यान्ड्सबीच सोहि सिरिजको दोस्रो खेलमा नेपालको पछिल्लो भेट भएको थियो । यस खेल नेपालले १ रनले रोमान्चक तबरले जितेको थियो । टस जितेर नेपालले ब्याटिङ रोजेको थियो । तत्कालिन कप्तान पारस खड्का र सोमपाल कामीको अर्धशतकको सहयोगमा नेपाल ४८ दशमलब ५ ओभरमा २ सय १६ रनमा अलआउट भएको थियो ।

नेपालका लागि सोमपाल कामीले ४६ बलमा ७१ तथा कप्तान खड्काले ६९ बलमा ५१ रन बनाएका थिए । नेदरल्यान्ड्सका लागि फ्रेड क्लेसनले ३ तथा माईकल रिप्पोनले २ विकेट लिएका थिए । 

२ सय १७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स निर्धारित ५० ओभरका अन्तिम बलमा २ सय १७ रनमा अलआउट भएको थियो । नेपालका लागि सन्दीप लामिछानेले ३ तथा ललित भन्डारीले २ विकेट लिएका थिए । नेदरल्यान्ड्सका लागि वेस्ले बेरेसीले ८९ बलमा ७१ तथा डानियल टेर ब्राकले ८३ बलमा ३९ रन बनाएका थिए । 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालको फराकिलो जित
नेपालको फराकिलो जित
होबर्ट हुरिक्यान्सलाई नेपालको विशाल लक्ष्य
होबर्ट हुरिक्यान्सलाई नेपालको विशाल लक्ष्य
दीपेन्द्रलाई आराम
दीपेन्द्रलाई आराम
नेपालले टस जित्यो
नेपालले टस जित्यो
जितको खोजीमा
जितको खोजीमा
नेपालको लगातार तेस्रो हार
नेपालको लगातार तेस्रो हार
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
ओलम्पिक भवन तदर्थ कमिटीलाई हस्तान्तरण
ओलम्पिक भवन तदर्थ कमिटीलाई हस्तान्तरण
लुकाकुलाई चोट
लुकाकुलाई चोट
हम्जा पनि नेपालविरुद्ध खेल्ने !
हम्जा पनि नेपालविरुद्ध खेल्ने !
नेपालको फराकिलो जित
नेपालको फराकिलो जित
होबर्ट हुरिक्यान्सलाई नेपालको विशाल लक्ष्य
होबर्ट हुरिक्यान्सलाई नेपालको विशाल लक्ष्य
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP