सर्रेलाई हराउदै दीपेन्द्रको टाईगर्स च्याम्पियन
सर्रेले दिएको १ सय ३१ रनको लक्ष्य टाइगर्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।
सर्रेले दिएको १ सय ३१ रनको लक्ष्य टाइगर्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।
नेपाली महिला क्रिकेट टोली अहिले आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटको तयारीमा छ। सोही छनोटका लागि देविकालाई सल्लाहकार प्रशिक्षकमा नियुक्त गरेको हो ।
क्यानले शनिबार जनाए अनुसार ६ खेलाडीलाई प्रशिक्षणका लागि भारत पठाईनेछ ।
दुई टोलीबीचको खेल नेपाली समय अनुसार आज शनिबार नेपाली समय अनुसार बेलुका पौने १० बाट सुरु हुनेछ ।
पछिल्लो टी ट्वान्टी विश्वकप विजेता टिमका खेलाडी हल्सले इङ्ल्याण्डको राष्ट्रिय टिमबाट सन्यासको घोषणा गरेका हुन् ।
सर्रेले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको नाइट्स १६ दशमलब ४ ओभरमा १ सय १ रनमा अलआउट भयो ।
ब्रैम्प्टनले दिएको १ सय ५ रनको लक्ष्य टाइगर्सले १४ दशमलब २ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो ।
भैंकूवर नाइट्सले टस जितेर फिल्डिङ रोजेपछि सर्रेले पहिले बलिङ गर्दै छ ।
ईलिमिनेटर खेलमा टाईगर्सले ब्रैम्प्टन वुल्भ्ससँग शनिबार बिहान नेपाली समय अनुसार सवा १ मा खेल्नेछ ।