राशिदले श्रीलंकाविरुद्धको खेल गुमाउने
खान मेरुदन्डको चोटका कारण श्रीलंकाविरुद्धको पहिलो दुई एकदिवसीय खेलबाट बाहिरिएका छन् ।
खान मेरुदन्डको चोटका कारण श्रीलंकाविरुद्धको पहिलो दुई एकदिवसीय खेलबाट बाहिरिएका छन् ।
खेल मलेसियाको बांगीमा नेपाली समय अनुसार बिहान पौने ९ मा सुरु हुनेछ ।
जनकपुरधामस्थित रामजानकी रंगशालामा संचालित प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न पहिलो खेलमा लुम्बिनीले बागमतीलाई ४३ रनले पराजित गर्यो ।
नेपाललाई छनोट प्रतियोगितामा राम्रो प्रदर्शन गरेर एकदिवसीय विश्वकपमा पहिलो पटक स्थान बनाउँने अवसर रहेको छ । विश्वकप छनोटमा नेपाल सहितका दश राष्ट्रको सहभागीता रहेको छ । दश राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।
आफ्नो समूहमा रहेका अन्य तीन देशसँग नेपाल यस अघि खेलिसकेको भए पनि वेस्ट इन्डिजसँग भने पहिलो पटक खेल्दैछ ।
नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोली मंगलबार राति दक्षिण अफ्रीका प्रस्थान गरेको जनाएको छ ।
मंगलबार भएको पहिलो खेलमा बागमतीले कोशीलाई ३ विकेटले पराजित गरेको हो ।
मलेसियाले दिएको ९७ रनको विजयी लक्ष्य नेपालले १७ ओभर ३ बलमा ३ विकेट गुमाउँदै पूरा गर्यो ।
बांगीमा टस हारेको नेपालले पहिला फिल्डिङ गर्दैछ । टस जितेर मलेसियाले ब्याटिङ रोजे पछि नेपालले पहिला बलिङ गर्न लागेको हो ।
बांगीमा खेल नेपाली समय अनुसार बिहान पौने ९ मा सुरु हुनेछ । पहिलो खेल पाँच विकेटले गुमाएको नेपाल पाँच खेलको टी-ट्वान्टी सिरिजमा १-० ले पछि छ ।
प्रतियोगिता भर सानदार ब्याटिङका साथ सर्वाधिक रन बनाउने खेलाडीको शीर्ष स्थानमा रहँदै गिलले पर्पल क्याप समेत आफ्नो नाममा गरे ।
गुजरातले दिएको २ सय १५ रनको लक्ष्य पछ्याएको चेन्नईले ब्याटिङ गरेकोमा पहिलो ओभरमा भारी वर्षा भएपछि खेल रोकिएको थियो । लामो समय रोकिएको खेल पाँच ओभर घटाएर सुरु गरिएको थियो ।