• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
यस्तो छ, मल्लको राजीनामा सन्देश 
खेलपाटी संवाददाता
शुक्रबार, साउन १९, २०८० खेलपाटी संवाददाता
यस्तो छ, मल्लको राजीनामा सन्देश 

उपस्थित सम्पूर्णमा नमस्कार, छोटो समयको सुचनाको बाबजुत पनि मेरो निमन्त्रणालाई स्वीकार गरेर उपस्थित हुनु भएकोमा सम्पूर्णमा आभारि छु । प्लाईट लिस्टी बोकेर बनाएको ब्याट, पत्रिका पानिमा भिजायर बरबर बनाएर बनाएको बल खेल्दा–खेल्दै राष्ट्रिय टोलीमा जोडिएको पनि झण्डै दुई वर्ष भइसकेछ । १८ वर्षसम्म चन्द्र सुर्य अंकित जर्सी लगाएर देशको प्रतिनिधित्व गर्ने अवसर पाय । कप्तान र उपकप्तान बनेर देशको झण्डा काधमा बोकेर देशको प्रतिनिधित्व गर्न पाए । 

राष्ट्रको आशा र सपनाको प्रतिक बनेर मैदानमा उत्रेर आफ्नो शत प्रतिशत दिन पाए । यो अवसरका लागि म धेरै कृतज्ञ छु । आएका कठिन परिस्थितीहरुलाई पनि सिकाइको रुपमा लिए । समग्रमा भन्नु पर्दा म निकै सन्तुष्ट छु । सानो हुँदा देखिनै मलाई यो खेल खेल्नमा हौसला दिने मेरो टोल भिमसेन स्थानका मेरा अग्रज दाइहरु साथिभाइहरु । मरो क्रिकेटलाई राष्ट्रिय क्रिकेट टोलीसम्म पुगाउन सहयोग गर्ने एंगाल क्लब । विनोद राज भण्डारी दाई उहाँलाई सम्झन चाहन्छु । मेरो परिवार विषेश गरि मरो श्रीमती जसले मेरो हरेक सुख दुखमा साथ इनन । मेरो छोरी क्रिकेटको खुसि बनिन । 

मेरो क्रिकेटलाई आकार दिन सहयोग गर्ने क्रिकेट प्रशिक्षक समर्थकलाई पनि आभार व्यक्त गर्न चाहन्छु । मैले प्यारापिटमा क्रिकेट खेल्दै गर्दा हौसला र उर्जाले प्रदान गरिदिनुहुने, जितमा खुसि दिने र हारमा अर्को पटक जितका लागि उर्जा दिने समर्थकहरुको माया मेरो जीवन जिउने आधार रहिरहेनेछ । यो पवित्र खेल क्रिकेटको मेरो अस्तित्वको साहरा हो । स्थानिय देखि अन्तर्राष्ट्रिय स्तरसम्म खेल्ने क्रममा यसले मलाई जीवन दृढ संकल्प र एकताको बारेमा धेरै पाठ सिकाएको छ । 

मैदानको हरेक पाइलामा आफ्नो देशको प्रतिनिधित्व गरेकोमा म खुसि छु । तर, प्रकृतिको नियम हो जन्म पछि मृत्व अवश्य हुन्छ । क्रिकेटमा पनि कुनै समय मैले कसैलाई रिप्लेस गरेको थिए होला यो मेरो समय हो । त्यसैले मैले आज मेरो अन्तर्राष्ट्रिय क्रिकेट यात्रामा विराम लगाएर एउटा फरक तरिकाले नयाँ सुरुवात गर्ने निर्णय गरेको छु । इमान्दरीका साथ भन्नु पर्दा अहिले मेरो मन मुटु भारी भइरहेको छ । जुन खेलले मलाई यहाँहरु सबैमाझ चिनाउन सफल भयो मान प्रटिष्ठा दियो । सोही खेलबाट बिदा लिन पक्कै सजिलो छैन् ।

तर, यो बिदाइ होइन यो मेरो नयाँ अध्याय हो । एउटा यात्रा जहाँ म खेलकुदको कठ्ठर समर्थक यसको विकासको साछि र मेरो माया गर्ने देशको झण्डा सँधै उच्च भएको हेरेर बस्नेछु । अन्त्यमा आदरणीय समर्थक सहयोग गर्नु भएकोमा पारस खड्का लगायत सबै टिम मेटलाई धन्यबाद । तपाईहरुको साथ सहयोग मैदान भित्रसँगै बाहिर पनि पाउनेछु । 
 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सोमपाल चम्किँदा नेपालको लगातार दोस्रो जित
सोमपाल चम्किँदा नेपालको लगातार दोस्रो जित
नेपालले दियो सामान्य लक्ष्य
नेपालले दियो सामान्य लक्ष्य
नेपालको कप्तानी दीपेन्द्रले गर्ने
नेपालको कप्तानी दीपेन्द्रले गर्ने
नेपालको फराकिलो जित
नेपालको फराकिलो जित
होबर्ट हुरिक्यान्सलाई नेपालको विशाल लक्ष्य
होबर्ट हुरिक्यान्सलाई नेपालको विशाल लक्ष्य
दीपेन्द्रलाई आराम
दीपेन्द्रलाई आराम
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
सोमपाल चम्किँदा नेपालको लगातार दोस्रो जित
सोमपाल चम्किँदा नेपालको लगातार दोस्रो जित
भारतविरुद्ध खेल्न सुरुआती ११ मा अनुभवी खेलाडी
भारतविरुद्ध खेल्न सुरुआती ११ मा अनुभवी खेलाडी
नेपालले दियो सामान्य लक्ष्य
नेपालले दियो सामान्य लक्ष्य
नेपालको कप्तानी दीपेन्द्रले गर्ने
नेपालको कप्तानी दीपेन्द्रले गर्ने
सलाह वर्षको उत्कृष्ट खेलाडी
सलाह वर्षको उत्कृष्ट खेलाडी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP