दीपेन्द्रको टोलीले टस जित्यो
आइतबार, २१ श्रावण २०८०खेलपाटी संवाददाता

काठमाडौं । क्यानडा टी-ट्वान्टी लिगमा नेपाली अलराउन्डर दीपेन्द्रसिंह ऐरी आबद्ध मोन्ट्रियल टाईगर्सले टस जितेको छ ।
नेपाली स्पिनर सन्दीप लामिछाने आबद्ध सर्रे जगुआर्सविरुद्ध टस जितेर फिल्डिङको निर्णय लिएको छ । टस हारेको सर्रेले पहिला ब्याटिङ गर्दै छ ।
दीपेन्द्रको टोलीले टस जित्योसन्दीपको टोली पहिले ब्याटिङ गर्दै












-1775916660994.webp&w=3840&q=75)
-1775884046825.webp&w=3840&q=75)
