• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
विश्वकप अघि हल्सको सन्यास
खेलपाटी संवाददाता
शनिबार, साउन २०, २०८० खेलपाटी संवाददाता
विश्वकप अघि हल्सको सन्यास

काठमाडौं । इङ्ल्याण्डका ओपनर ब्याट्सम्यान एलेक्स हल्सले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।

पछिल्लो टी ट्वान्टी विश्वकप विजेता टिमका खेलाडी हल्सले इङ्ल्याण्डको राष्ट्रिय टिमबाट सन्यासको घोषणा गरेका हुन् । उनले सामाजिक सञ्जालमार्फत सन्यास लिएको बताए ।

'मैले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिने फैसला गरेको छु । तीनै वटा ढाचामा गरि १ सय ५६ खेलमा देशको प्रतिनिधित्व गर्ने सौभाग्य प्राप्त गरे । मैले केही सम्झौता र मित्रता जिवनभरका लागि बनाईसकेको छु । मलाई लाग्छ, अब अघि बढ्ने समय आएको छ ।' उनले भनेका छन् ।

एलेक्स हल्सले अष्ट्रेलियामा भएको टी ट्वान्टी विश्वकप २०२२ मा शानदार प्रर्दशन गरेका थिए । उनले इङ्ल्याण्डका लागि ११ टेष्ट, ७० वान डे र ७५ टी ट्वान्टीमा प्रतिस्पर्धा गरेका थिए । उनले टेष्टमा २७ दशमलव २८ को औसतमा ५ सय ७३ रन बनाए । जसमा ५ अर्धशतक थिए ।

वान डेमा उनले ३७ दशमलव ७९ को औसतमा २ हजार ४ सय १९ रन बनाए । वान डेमा उनको ६ शतक र १४ अर्धशतक रहेको छ । टी ट्वान्टीमा उनले ३० दशमलव ९५ को औसतमा उनले २ हजार ७४ रन बनाए । जसमा एक शतक र १२ अर्धशतक समावेश छन् ।

सन् २०१९ मा उनलाई विश्वकपमा समेत समावेश गरिएको थियो । तर मनोरञ्जनका लागि ड्रग्स लिने कार्यमा दोषी भेटिएपछि उनलाई टिमबाट बाहिर राखिएको थियो । त्यसपछि उनले तीन वर्ष राष्ट्रिय टिममा फर्कनै पाएनन् । पछिल्लो वर्ष पाकिस्तानविरुद्धको सिरिजमा उनी इङ्ल्याण्डको टिममा फर्किएका थिए ।

अब वान डे विश्वकप २०२३ अघिनै हल्सले सन्यासको घोषणा गरेका छन् । हल्सको पछिल्लो निर्णयले इङ्ल्याण्डलाई समस्यामा पारेको छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालले दियो सामान्य लक्ष्य
नेपालले दियो सामान्य लक्ष्य
नेपालको कप्तानी दीपेन्द्रले गर्ने
नेपालको कप्तानी दीपेन्द्रले गर्ने
नेपालको फराकिलो जित
नेपालको फराकिलो जित
होबर्ट हुरिक्यान्सलाई नेपालको विशाल लक्ष्य
होबर्ट हुरिक्यान्सलाई नेपालको विशाल लक्ष्य
दीपेन्द्रलाई आराम
दीपेन्द्रलाई आराम
नेपालले टस जित्यो
नेपालले टस जित्यो
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपालको कप्तानी दीपेन्द्रले गर्ने
नेपालको कप्तानी दीपेन्द्रले गर्ने
सलाह वर्षको उत्कृष्ट खेलाडी
सलाह वर्षको उत्कृष्ट खेलाडी
अल–नासर उपाधिनजिक
अल–नासर उपाधिनजिक
रियललाई संघर्ष
रियललाई संघर्ष
नेपालको सधैंको कठिन प्रतिद्धन्दी भारत
नेपालको सधैंको कठिन प्रतिद्धन्दी भारत
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP