नेपाल र हङकङको खेलमा वर्षा वाधक
नेपालले उपाधि जित्न हङकङले दिएको १ सय २ रनको लक्ष्य पछ्याउने क्रममा ५ दशमलब ३ ओभरको खेल खेल्ने क्रममा वर्षाका कारण खेल रोकिएको हो ।
By खेलपाटी संवाददाताशनिबार, भदौ ९, २०८०
नेपालले उपाधि जित्न हङकङले दिएको १ सय २ रनको लक्ष्य पछ्याउने क्रममा ५ दशमलब ३ ओभरको खेल खेल्ने क्रममा वर्षाका कारण खेल रोकिएको हो ।
बायोमास ओभल मैदानमा टस जितेर नेपालले पहिला बलिङ रोजेको हो ।
शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा पारसले जितको लागि १९ मत चाहिने र आफ्नो पक्षमा २३ भोट रहेकाले जित निश्चित रहेको बताएका छन् ।