विश्वकप छनोटका लागि नेपालको प्रारम्भिक टोली घोषणा
नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार विश्वकप छनोटका लागि प्रारम्भिक टोलीको घोषणा गरेको हो ।
नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार विश्वकप छनोटका लागि प्रारम्भिक टोलीको घोषणा गरेको हो ।
नेपाल क्रिकेट संघ(क्यान)का कार्यवाहक सचिव दुर्गाराज पाठकका अनुसार बन्द प्रशिक्षण मंगलबारबाट सुरु हुनेछ ।
सोमबार मुम्बई इन्डियन्सले प्लेअफमा स्थान बनाएसँगै प्लेअफमा स्थान बनाउने चार टोलीको टुंगो लागेको हो ।
बेंगलोरले दिएको १ सय ९८ रनको लक्ष्य गुजरातले १९ दशमलब १ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।
अरण्यज्योतीले साँग्रिला क्रिकेट क्लबलाई तथा तनहुँले बाग्लुङलाई पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् ।
हैदराबादले दिएको २ सय १ रनको लक्ष्य मुम्बईले १८ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।
लखनउले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको कोलकत्ताले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७५ रन मात्र बनायो ।
चेन्नाईले दिएको २ सय २४ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४६ रन मात्र बनायो ।
शनिबारको पहिलो खेलमा चेन्नाई सुपर किंग्स र दिल्ली क्यापिटल्सबीच खेल हुदैछ ।
नेपाललाई पनि यस छनोट प्रतियोगितामा राम्रो प्रदर्शन गरेर एकदिवसीय विश्वकपमा पहिलो पटक स्थान बनाउँने अवसर रहेको छ । विश्वकप छनोटमा नेपाल सहितका दश राष्ट्रको सहभागीता रहनेछ ।
पन्जाबले दिएको १ सय ८८ रनको लक्ष्य राजस्थानले १९ दशमलब ४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।
हैदराबादले दिएको १ सय ८७ रनको लक्ष्य बेंगलोरले १९ दशमलब २ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो ।