हरारे स्पोर्टस् क्लबमा हुने खेल नेपाली समय अनुसार मध्यान्ह पौने १ मा सुरु हुनेछ ।
मलेसियाको बांगीमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ८ ओभरमा कुनै विकेट नगुमाई ४५ रन बनाएको छ ।
सिंगापुरविरुद्ध नेपालका कप्तान अभिषेक तिवारीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।
युएईले दिएको १ सय ८२ रनको लक्ष्य नेपालले ४३ दशमलब २ ओभरमा७ विकेट गुमाएर पूरा गर्यो ।
जिम्बावेले दिएको १ सय ६६ रनको लक्ष्य श्रीलंकाले ३३ दशमलब १ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो ।
टस हारेर पहिले ब्याटिङ गरेको युएई ४६ दशमलब ५ ओभरमा १ सय ८१ रनमा अलआउट भयो ।
हरारेमा रहेको टाकासिंगा स्पोर्टस् क्लबमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जिते पश्चात बलिङ रोजेका हुन् । नेपालले बलिङ रोजेपछि युएईले पहिला ब्याटिङ गर्दैछ ।