बुधबार, कार्तिक २७, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Bhat Bhateni Supermarket Ad
वेस्ट इन्डिज पहिलो पटक विश्वकपबाट बाहिर 

वेस्ट इन्डिज पहिलो पटक विश्वकपबाट बाहिर 

समान दुई पटकको एकदिवसीय तथा टी-ट्वान्टी विश्वकप विजेता वेस्ट इन्डिज आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक विश्वकपमा नहुने भएको छ । 

By खेलपाटी संवाददाताआइतबार, असार १७, २०८०
Read more →
युएईविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

युएईविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

यस खेलमा जितका साथ सातौं स्थानका लागि टेस्ट टोली आयरल्यान्डसँगको भेट पक्का गर्न चाहन्छ । यसका लागि नेपालले आफ्नो बलियो प्लेईङ-११ मैदानमा उतार्ने अनुमान गर्न सकिन्छ ।

By खेलपाटी संवाददाताआइतबार, असार १७, २०८०
Read more →
विश्वकप छनोट : नेपाल र युएई भिड्दै 

विश्वकप छनोट : नेपाल र युएई भिड्दै 

नेपाल र युएईबीचको खेल हरारेमा रहेको टाकासिंगा स्पोर्टस् क्लबमा नेपाली समय अनुसार मध्यान्ह पौने १ बाट सुरु हुनेछ।

By खेलपाटी संवाददाताआइतबार, असार १७, २०८०
Read more →
वेस्ट इन्डिज विश्वकप छनोटबाटै  बाहिरियो 

वेस्ट इन्डिज विश्वकप छनोटबाटै बाहिरियो 

वेस्ट इन्डिजले दिएको १ सय ८२ रनको लक्ष्य स्कटल्यान्डले ४३ दशमलब ३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । 

By खेलपाटी संवाददाताशनिबार, असार १६, २०८०
Read more →
वेस्ट इन्डिज १८१ रनमा अलआउट

वेस्ट इन्डिज १८१ रनमा अलआउट

टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज ४३ दशमलब ५ ओभरमा १ सय ८१ रनमा अलआउट भएको हो । 

By खेलपाटी संवाददाताशनिबार, असार १६, २०८०
Read more →
युएईविरुद्ध नेपाल : हेड टु हेड

युएईविरुद्ध नेपाल : हेड टु हेड

नेपाल र युएई एकदिवसीय अन्तराष्ट्रियका लागि परिचित प्रतिद्वन्दी हुन् । नेपाल र युएईबीच एकदिवसीय अन्तराष्ट्रियमा अहिलेसम्म १४ पटक प्रतिस्पर्धा भएको छ । नेपाल ८ पटक विजयी हुँदा ६ पटक युएईले खेल आफ्नो पक्षमा पारेको छ।

By खेलपाटी संवाददाताशनिबार, असार १६, २०८०
Read more →
वेस्ट इन्डिज र स्कटल्यान्ड खेल्दै 

वेस्ट इन्डिज र स्कटल्यान्ड खेल्दै 

हरारे स्पोर्टस् क्लबमा हुने खेल नेपाली समय अनुसार मध्यान्ह पौने १ मा सुरु हुनेछ । 

By खेलपाटी संवाददाताशनिबार, असार १६, २०८०
Read more →
माथिल्लो मुलपानी मैदानको नामाकरण

माथिल्लो मुलपानी मैदानको नामाकरण

क्यानले संघका पूर्व केन्द्रीय अध्यक्ष स्वर्गिय जयकुमार नाथ शाहको नामबाट मैदानको नामाकरण गर्ने भएको छ । अब माथिल्लो मुलपानीको नाम जयकुमार शाह अन्तर्राष्ट्रिय क्रिकेट मैदान हुने भएको छ ।

By खेलपाटी संवाददाताशनिबार, असार १६, २०८०
Read more →
क्यानको निर्वाचन आगामी असोजमा

क्यानको निर्वाचन आगामी असोजमा

केन्द्रिय अधिवेशन भने असोजको ५ र ६ गतेलाई तय गरिएको छ ।

By खेलपाटी संवाददाताशनिबार, असार १६, २०८०
Read more →
नेदरल्यान्ड्सलाई हराउदै श्रीलंका विश्वकप नजिक 

नेदरल्यान्ड्सलाई हराउदै श्रीलंका विश्वकप नजिक 

श्रीलंकाले दिएको २ सय १४ रनको लक्ष्य पछ्याउदै ब्याटिङ गरेको नेदरल्यान्ड्स ४० ओभरमा १ सय ९२ रन बनाउँदै अलआउट भयो । 

By खेलपाटी संवाददाताशुक्रबार, असार १५, २०८०
Read more →
नेदरल्यान्ड्सलाई २१४ रनको लक्ष्य

नेदरल्यान्ड्सलाई २१४ रनको लक्ष्य

टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंका ४७ दशमलब ४ ओभरमा २ सय १३ रनमा अलआउट भयो । 

By खेलपाटी संवाददाताशुक्रबार, असार १५, २०८०
Read more →
मलेसियालाई हराउदै नेपाल समूह विजेता

मलेसियालाई हराउदै नेपाल समूह विजेता

नेपालले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको मलेसिया ३० दशमलब ५ ओभरमा ९९ रन बनाउँदै अलआउट भयो।

By खेलपाटी संवाददाताशुक्रबार, असार १५, २०८०
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 282 of 1229Next