• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
पीएसपीएलको अक्सनमा २ सय ३२ खेलाडी दर्ता
खेलपाटी संवाददाता
सोमबार, भदौ २५, २०८० खेलपाटी संवाददाता
पीएसपीएलको अक्सनमा २ सय ३२ खेलाडी दर्ता

अर्जुन काफ्ले ।

पथरी । चौथो संस्करणको पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेट प्रतियोगिताको अक्सनका लागि २ सय ३२ खेलाडी दर्ता भएका छन् ।

विभिन्न ३ ‘क्याटोगरी’ अन्तर्गत खेलाडी दर्ता भएका हुन् । लिग आयोजक पथरीशनिश्चरे प्रिमियर लिग समितीका अनुसार असोज ६ गते हुने अक्सनवाट ७ वटा क्लबले कम्तीमा १४ खेलाडी अनुबन्धन गर्नु पर्नेछ ।

सुरुवाती तीन संस्करणको प्रतियोगीता सम्पन्न भइ सकेको लिग यस वर्ष कार्तिक ९ बाट सुरु हुने तालिका छ ।आयोजकले अक्सनका लागि प्रकाशित गरेको खेलाडी ‘ड्राफ्ट’मा पहिलो ‘क्याटोगरी’मा ५१ जना खेलाडी ‘ए क्याटोगरी’मा दर्ता भएका छन् । ३३ जना ‘बी’ मा र १ सय ४९ जना ‘सी क्याटोगरी’मा दर्ता भएका छन् ।

‘क्याटोगरी ए’ मा दर्ता भएका खेलाडीको ३ हजार ‘वेस प्राइज’ तोकिएको छ भने ‘बी’ को २ हजार र ‘सि’ को १ हजार ‘वेस प्राइज’ तोकिएको छ । प्रत्येक टिमका लागी ५० हजार रुपयाँ ‘वालेट’ राखिएको छ ।

यस संस्करणमा २ जना खेलाडीलाई मात्र ‘रिर्टन’ गर्न पाउने छन् भने अरु खेलाडी ‘रिलिज’ गर्नु पर्ने आयोजकका अध्यक्ष विरोज मगरले जानकारी दिए । 

पथरीशनिश्चरे भित्रका खेलाडीलाई मात्रै सहभागी गराउदै आएको प्रतियोगीताको चौथो संस्करणबाट नगर बाहिरका चार खेलाडीलाई क्लबले अनुवन्धन गर्न पाउने भएको छ । ‘बाहिरका खेलाडी पनि सहभागी गराएर प्रतियोगीताको स्तरवृद्धि गर्न लागेका छौ’ अध्यक्ष मगरले भने ‘यस पटकबाट प्रतियोगीताको प्रचार थप हुन्छ भन्ने विश्वास लिएका छौ’ ।

यस वर्ष हुने प्रतियोगीताको अक्सन ड्राफ्टमा उमेर समुहबाट अन्तराष्ट्रिय प्रतियोगीतामा सहभागीता जनाएका दिपेश कँडेल देखि प्रदेशको टोलीबाट विभिन्न कपमा सहभागीता जनाएका खेलाडी समेटिएका छन् ।

खेलाडीको ड्राफ्टमा प्रदेशको टिमबाट राष्ट्रिय प्रतियोगीतामा सहभागीता जनाएका फिरदोस अन्सारी, सोनु मण्डल, श्रमण यादव, ज्ञानेन्द्र श्रेष्ठ, सुजन थपलिया लगायतका खेलाडीलाई ड्राफ्टमा समेटिएको छ ।

आयोजकका सचिव राकेश राईका अनुसार प्रतियोगीताको लोकप्रियता बिस्तारै बढ्दै गएको छ । खेलाडीहरुको आर्कषणकै कारण प्रतियोगीतालाई निरन्तरता दिन सकिएको उनले बताए ।  

पथरीशनिश्चरेमा मात्रै प्रदेश स्तरिय ३ वटा प्रतियोगीता आयोजना हुने गरेको भएपनि निरन्तरता पाउन सकेको छैनन् ।
यस पटक सवैभन्दा कम १० वर्षका खेलाडी समेत अक्सनको लिष्टमा समेटिएका छन भने ४३ वर्षका खेलाडी राज वस्नेतको समेत नाम अक्सन लिष्टमा रहेको छ ।

अघिल्लो सस्करणमा भन्दा यस संस्करणको अक्सनमा धेरै खेलाडी दर्ता भएका छन् । पहिलो संस्करणमा १ सय ३६ जना खेलाडी अक्सनमा सहभागी भएका थिए भने अघिल्लो संस्रणमा १ सय ३५ खेलाडीलाई अक्सनमा सहभागी गराएर टिमले खरिद गरेका थिए । 

स्थानीय क्रिकेट खेलाडीको उत्पादन गर्न र क्रिकेट प्रतिभा पहिचान गर्न चौथो संस्करणको क्रिकेट लिग प्रतियोगीता आयोजना गर्न  लागिएको आयोजकले जनाएको छ ।

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ललित भन्छन्–  विपन्न वर्गको कोटाबाट बन्ने घर लिन्नँ
ललित भन्छन्– विपन्न वर्गको कोटाबाट बन्ने घर लिन्नँ
पाकिस्तान क्रिकेट बोर्डको सम्झौतामा  ‘ए’ श्रेणीमा खेलाडी अटाएनन्
पाकिस्तान क्रिकेट बोर्डको सम्झौतामा ‘ए’ श्रेणीमा खेलाडी अटाएनन्
पहिलो हाफमै नेपालको पोस्टमा भारतले हान्यो ५ गोल
पहिलो हाफमै नेपालको पोस्टमा भारतले हान्यो ५ गोल
सोमपाल चम्किँदा नेपालको लगातार दोस्रो जित
सोमपाल चम्किँदा नेपालको लगातार दोस्रो जित
नेपालले दियो सामान्य लक्ष्य
नेपालले दियो सामान्य लक्ष्य
नेपालको कप्तानी दीपेन्द्रले गर्ने
नेपालको कप्तानी दीपेन्द्रले गर्ने
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नर्वेले इजरायलविरुद्धको खेलमा बिक्री हुने टिकटको आम्दानी गाजालाई दिने
नर्वेले इजरायलविरुद्धको खेलमा बिक्री हुने टिकटको आम्दानी गाजालाई दिने
सीसीआरसी र प्रिमियर उपाधिनजिक
सीसीआरसी र प्रिमियर उपाधिनजिक
एनपीएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि
एनपीएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि
चर्च ब्वाइज शीर्ष स्थानमा
चर्च ब्वाइज शीर्ष स्थानमा
ओलम्पिक सञ्चालन गर्न तदर्थ कमिटीले बनायाे चार उपसमिति
ओलम्पिक सञ्चालन गर्न तदर्थ कमिटीले बनायाे चार उपसमिति
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP