नेपालले दिएको २ सय ६९ रनको लक्ष्य आयरल्यान्डले ४९ दशमलब २ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ६८ रन बनाएको थियो ।
हरारेमा रहेको टाकासिंगा स्पोर्टस् क्लबमा आयल्यान्डले टस जितर बलिङको निर्णय लिए पछि नेपालले पहिला ब्याटिङ गर्दैछ ।
नेपालले दिएको २ सय ५३ रनको लक्ष्य पछ्याएको मलेसिया १४ दशमलब ५ ओभरमा ३१ रन बनाउँदै अलआउट भयो।