अष्ट्रेलियाले सिरिज गुमाउँदा पाकिस्तानलाई फाईदा
सोमबार, ०१ आश्विन २०८०खेलपाटी संवाददाता

काठमाडौं । अष्ट्रेलियाले दक्षिण अफ्रिकाकाविरुद्धको पाँच खेलको सिरिज गुमाएसँगै ओडिआई वरीयताको शीर्षस्थान गुमाएको छ ।
दक्षिण अफ्रिकाविरुद्धको सुरुआती दुई खेल जितसँगै शीर्ष वरीयतामा उक्लिएको थियो ।
शीर्ष वरीयता रहेको पाकिस्तानले एसिया कपमा खराब प्रदर्शन गरेसँगै शीर्ष वरीयता गुमाएको थियो ।
अष्ट्रेलियाले दक्षिण अफ्रिकासँगको सिरिज ३-२ को सिरिज गुमाएको थियो ।
अन्तिम तथा निर्णायक ओडिआई अष्ट्रेलियाले १ सय २२ रनले हराएको थियो ।






-1766479491057.jpeg&w=3840&q=75)




-1766460697450.webp&w=3840&q=75)

