पाकिस्तानलाई नेपालकाे १८० रनको लक्ष्य
टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ३७ ओभरमा अलआउट हुँदै १ सय ७९ रन मात्र बनायो ।
टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ३७ ओभरमा अलआउट हुँदै १ सय ७९ रन मात्र बनायो ।
कोलम्बो क्रिकेट क्लबको मैदानमा नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर ब्याटिङ रोजेका हुन् । नेपालले ब्याटिङ रोजे पछि पाकिस्तानको ए ले पहिला बलिङ गर्दैछ ।
दोस्रो दिनको खेल सकिँदा भारत १ सय १३ ओभरमा २ विकेट गुमाउँदै ३ सय १२ रन बनाएको छ । दोस्रो दिनको खेल सकिदासम्म भारतले पहिलो इनिङमा १ सय ६२ रनको अग्रता लिएको छ ।
समूह ए को यस खेल कोलम्बो क्रिकेट क्लबको मैदानमा नेपाली समय अनुसार बिहान सवा १० मा हुनेछ । पाकिस्तानको ए टोली रहेतापनि टोलीमा केही चर्चित अनुहार समेत रहेका छन् ।
समूह ए को यस खेल कोलम्बो क्रिकेट क्लबको मैदानमा हुनेछ । पाकिस्तानको ए टोली रहेतापनि टोलीमा केही चर्चित अनुहार समेत रहेका छन् ।
प्रतियोगिताको पहिलो दिन समूह ए का दुई खेल हुदैछ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको एकदिवसीय अन्तराष्ट्रियको नयाँ वरीयतामा सन्दीप २४ औं स्थानमा रहेका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले सोमबार जारी गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झरेर १५ औं स्थानमा पुगेको छ ।
श्रीलंकाले दिएको २ सय ३४ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स २३ दशमलब ३ ओभरमा १ सय ५ रनमा अलआउट भयो ।
पारिवारिक कारण आरिफले आगामी बिहीबारबाट सुरु हुने इमर्जिङ कपमा सहभागी नहुने भएका छन् । आरिफ नखेल्ने भएपछि उनको स्थानमा पवन सरार्फले मौका पाएका छन् ।