• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
पीएसपीएल क्रिकेटको अक्सन सम्पन्न 
खेलपाटी संवाददाता
शनिबार, असोज ६, २०८० खेलपाटी संवाददाता
पीएसपीएल क्रिकेटको अक्सन सम्पन्न 

अर्जुन काफ्ले ।

मोरङ । मोरङको पथरी शनिश्चरेमा शनिबार चौथो संस्करणको पथरीशनिश्चरे प्रिमियर लिग (पीएसपीएल) क्रिकेटको अक्सन सम्पन्न भएको  छ । 

अक्सनबाट ७ क्लबले १ सय ३ जना खेलाडी अनुवन्ध गरेका छन् । तेश्रो संस्करणको प्रिमियर लिगमा सहभागी हिसाव किताब ट्राइडेन्स र मंगलवारे लिजेण्डले लिगबाट बाहिरिने निर्णय गरेपछि नयाँ क्लबका रूपमा गोर्खा लिजेण्डले पहिलो पटक सहभागिता जनाउन लागेको हो । 

देशमा हुने अन्य फ्रेन्चाइज क्रिकेटमा समेत सहभागी रहेका फिर्दाेस अन्सारी यस पटकको अक्सनमा महङ्गो खेलाडीका रुपमा रहे । सबै टिमको रोजाइमा रहेका फिर्दाेसलाई अघिल्लो संस्करणको विजेता टिम सातबाघले १४ हजार रुपैयाँको बोलीमा भित्राउन सक्यो । 

यस संस्करणबाट प्रत्येक टिमले नगर बाहिरका ४ खेलाडीलाई अनुबन्धन गर्न पाउने नियम सुरु गरिएको छ । अक्सनको सुचीमा रहेका २ सय ३१ खेलाडी मध्ये दोश्रो महगो खेलाडी सुरज न्यौपाने बने । उनलाई विरेन्द्र नगर स्टिल टाइगरले १२ हजार रुपैयाँको बोली लगायो । न्यौपानेलाई पनि अधिकास टिमले बोली लगाएका थिए । 

आइतबारे अस्त्रले मोहमद निसारलाई ८ हजार मोल लगाउँदा रोयल किङ्गले रोर्वट राईलाई ७ हजारमा अनुबन्धन ग¥यो । क्लासिक एलाभेन हसन्दहले बुद्ध आले मगरलाई ५ हजार ४ सय, बुद्ध युनाइटेडले भुपेन राईलाई ६ हजारमा अनुबन्धित ग¥यो । बुद्धले उमेर समुहमा राष्ट्रिय टिमबाट पनि प्रतिनिधित्व गरेका दिपेश कँडेललाई ४ हजार २ सय रुपैयाँमै टिममा भित्राउन सक्यो । नव प्रवेशी गोर्खाले सोलोमन राईलाई ७ हजार ८ सय रुपैयाँमा भित्र्यायो । 
खेलाडीलाई तिन श्रेणीमा राखेर अक्सन गरिएको थियो । 

लिगका लागि रोयल किङ्ग र आइतवारेले १६–१६ जना खेलाडी अनुवन्धन गर्दा सातबाघले १५ जना र  बुद्ध युनाइटेड, विरेन्द्रनगर, हसहन्द र गोर्खाले समान १४ खेलाडी किन्न सफल भए ।  अक्सनका लागि हरेक टोलीलाई ५० हजार जम्मा ‘वालेट’ राखिएको थियो । खेलाडीलाई ए, बी र सि वर्गमा विभाजित गरि अक्सन गरिएको थियो । 

पथरीशनिश्चरे नगरभित्रका क्रिकेट खेलाडीको खेल स्तरवृद्धि गर्न र नगरभित्रबाट क्रिकेट प्रतिभा खोज्न सुरू गरिएको लिगको यो चौथो संस्करण हो । यस अघिका संस्करणमा नगर भित्रका खेलाडी मात्र सहभागी हुदै आएकोमा यस पटकबाट देश भित्रै खेलाडीलाई समेत अक्सनमा सहभागी गराइएको छ । एक टिमले ४ जना नगर वाहिरका खेलाडीलाई अनुवन्धन गर्न पाउने छन् भने २ खेलाडीलाई प्लेइङ एलाभेनमा सहभागी गराउन सक्नेछ । 

अघिल्ला तिन संस्करणमा पहिलो रोयल किङ्स र दोस्रो र तेश्रो सातबाघले उपाधि जित्न सफल भएका थिए ।  लिग कार्तिक १० देखि कात्तिक २३ गते सम्म सञ्चालन हुनेछ । पथरी रंगशालामा हुने प्रतियोगीताको ट्रफि समेत शनिबार प्रर्दशन गरिएको थियो । पथरीशनिश्चरे नगरका प्रमुख मोहन तुम्वापोले शनिवार आयोजित अक्सन कार्यक्रममा ट्रफि प्रर्दशन गरेका हुन् ।
 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ललित भन्छन्–  विपन्न वर्गको कोटाबाट बन्ने घर लिन्नँ
ललित भन्छन्– विपन्न वर्गको कोटाबाट बन्ने घर लिन्नँ
पाकिस्तान क्रिकेट बोर्डको सम्झौतामा  ‘ए’ श्रेणीमा खेलाडी अटाएनन्
पाकिस्तान क्रिकेट बोर्डको सम्झौतामा ‘ए’ श्रेणीमा खेलाडी अटाएनन्
पहिलो हाफमै नेपालको पोस्टमा भारतले हान्यो ५ गोल
पहिलो हाफमै नेपालको पोस्टमा भारतले हान्यो ५ गोल
सोमपाल चम्किँदा नेपालको लगातार दोस्रो जित
सोमपाल चम्किँदा नेपालको लगातार दोस्रो जित
नेपालले दियो सामान्य लक्ष्य
नेपालले दियो सामान्य लक्ष्य
नेपालको कप्तानी दीपेन्द्रले गर्ने
नेपालको कप्तानी दीपेन्द्रले गर्ने
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
ओलम्पिक भवनमा तदर्थ कमिटीको शक्ति प्रर्दशन !
ओलम्पिक भवनमा तदर्थ कमिटीको शक्ति प्रर्दशन !
लुम्बिनी लाभाजले 'ट्रफी टुर' र 'ट्यालेन्ट हन्ट' भैरहवामा गर्ने
लुम्बिनी लाभाजले 'ट्रफी टुर' र 'ट्यालेन्ट हन्ट' भैरहवामा गर्ने
नेपालसँग मैत्रीपूर्ण खेल खेल्ने बंगलादेशलाई खेलाडी अभाव
नेपालसँग मैत्रीपूर्ण खेल खेल्ने बंगलादेशलाई खेलाडी अभाव
एनआरटीको जितमा सजिनाको ह्याट्रिक
एनआरटीको जितमा सजिनाको ह्याट्रिक
पारोले एएफसी च्यालेन्ज लिगका समूह चरणका खेल आयोजना गर्ने
पारोले एएफसी च्यालेन्ज लिगका समूह चरणका खेल आयोजना गर्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP