मंगलबार, ०८ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
कोशीमाथि बागमतीको सहज जित

कोशीमाथि बागमतीको सहज जित

त्रिवि क्रिकेट मैदानमा बागमतीले दिएको २७४ रनको लक्ष्य पछ्याएको कोशीले ४७ ओभर १ बलमा सम्पूर्ण विकेट गुमाउँदै २०९ रन बनायो । 

By खेलपाटी संवाददाताशुक्रबार, माघ ५, २०८०
Read more →
कोशीमाथि आर्मीको सहज जित

कोशीमाथि आर्मीको सहज जित

मुलपानी क्रिकेट मैदानमा कोशीले दिएको ८९ रनको लक्ष्य पछ्याएको आर्मीले ९ ओभर ५ बलमा १ विकेट गुमाउँदै पूरा गर्यो ।

By खेलपाटी संवाददाताबिहिबार, माघ ४, २०८०
Read more →
रोमाञ्चक जित सहित सिरिज ‘क्लिन स्विप’

रोमाञ्चक जित सहित सिरिज ‘क्लिन स्विप’

अन्तिम खेलमा दोस्रो सुपर ओभरमा अफगानिस्तानलाई हराउँदै भारतले सिरिज क्लिन स्विप गरेको हो । 

By खेलपाटी संवाददाताबिहिबार, माघ ४, २०८०
Read more →
कर्णाली प्रदेशको दोस्रो जित

कर्णाली प्रदेशको दोस्रो जित

शिद्धार्थ रंगशालमा कर्णालीले दिएको १८५ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ४१ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १२४ रन बनायो । 

By खेलपाटी संवाददाताबुधबार, माघ ३, २०८०
Read more →
पीएम कपमा बागमतीले आर्मीलाई पहिलो पटक हरायो

पीएम कपमा बागमतीले आर्मीलाई पहिलो पटक हरायो

मुलपानी क्रिकेट मैदानमा आर्मीले दिएको ९८ रनको लक्ष्य पछ्याएको बागमतीले २२ ओभर १ बलमा ७ विकेट गुमाउँदै पूरा गर्यो ।

By खेलपाटी संवाददाताबुधबार, माघ ३, २०८०
Read more →
सूर्यको ह्याट्रिकमा बागमतीको जित

सूर्यको ह्याट्रिकमा बागमतीको जित

बागमतीको जितमा सूर्यले ह्याटिक सहित ६ विकेट लिए । मुलपानी क्रिकेट मैदानमा बागमतीले दिएको १९१ रनको लक्ष्य पछ्याएको मधेशले २९ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १०४ रन बनायो । 

By खेलपाटी संवाददातामंगलबार, माघ २, २०८०
Read more →
पीएम कप : पुलिसको लगातार दोस्रो जित

पीएम कप : पुलिसको लगातार दोस्रो जित

पुलिसका लागि अर्जुन साउदले ६२ रनको अर्धशतकीय पारी खेले । उनले ६३ बलमा ५ चौका र २ छक्का प्रहार गरे । 

By खेलपाटी संवाददातामंगलबार, माघ २, २०८०
Read more →
विनोदको शतकमा आर्मीको विजयी सुरुवात 

विनोदको शतकमा आर्मीको विजयी सुरुवात 

आर्मीका लागि विनोद भण्डारीले ११३ रनको शतकीय पारी खेले । ९३ बल खेलेका उनले ९ चौका र ६ छक्का प्रहार गरे । 

By खेलपाटी संवाददातासोमबार, माघ १, २०८०
Read more →
एपीएफको लगातार दोस्रो जित 

एपीएफको लगातार दोस्रो जित 

एपीएफका लागि कप्तान रोहित कुमार पौड्यलले ८० रनको अर्धशतकीय पारी खेले । ५३ बल खेलेका उनले ९ चौका र ३ छक्का प्रहार गरे । 

By खेलपाटी संवाददातासोमबार, माघ १, २०८०
Read more →
इङ्ल्यान्डविरुद्धको टेस्ट सिरिजका लागि भारतको टोली घोषणा

इङ्ल्यान्डविरुद्धको टेस्ट सिरिजका लागि भारतको टोली घोषणा

भारतले टोलीमा किशनको अनुपस्थितिमा अनक्याप्ड विकेटकिपर ब्याट्सम्यान ध्रुव जुरेललाई टोलीमा राखेको छ ।

By खेलपाटी संवाददातासोमबार, माघ १, २०८०
Read more →
भारतलाई एक खेल अघि सिरिज

भारतलाई एक खेल अघि सिरिज

अफगानिस्तानले दिएको १७३ रनको लक्ष्य पछ्याएको भारतले १५ ओभर ४ बलमा ४ विकेट गुमाउँदै पूरा गर्यो । 

By खेलपाटी संवाददातासोमबार, माघ १, २०८०
Read more →
सन्दीपको शतकमा एपीएफको विजयी सुरुवात 

सन्दीपको शतकमा एपीएफको विजयी सुरुवात 

एपीएफका लागि सन्दीपले ११२ रनको शतकीय पारी खेले । ११७ बल खेलेका उनले ७ चौका र ५ छक्का प्रहार गरे । एपीएफका लोकेश बलमे २७ रन बनाउँदा अमर राउटेलाले २२ रनको योगदान गरे । 

By खेलपाटी संवाददाताआइतबार, पुष २९, २०८०
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 253 of 1260Next