• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
रोमाञ्चक जित सहित सिरिज ‘क्लिन स्विप’
खेलपाटी संवाददाता
बिहीबार, माघ ४, २०८० खेलपाटी संवाददाता
रोमाञ्चक जित सहित सिरिज ‘क्लिन स्विप’

काठमाडौं । भारतले अफगानिस्तानविरुद्धको तीन म्याचको टी ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ ।

अन्तिम खेलमा दोस्रो सुपर ओभरमा अफगानिस्तानलाई हराउँदै भारतले सिरिज क्लिन स्विप गरेको हो । 

सिरिजको तेस्रो खेलको नतिजा निकैनै रोमाञ्चक रह्यो । खेलको निर्णय दोस्रो सुपर ओभरबाट मात्र निस्किएको थियो । 
सुरुवाती दुई खेल जित्दै भारतले सिरिज यसअघिनै आफ्नो पक्षमा पारिसकेको थियो । 

चिन्नास्वामी स्टेडियममा पहिले ब्याटिङ गरेको भारतको सुरुवात खराब रह्यो । उसले २२ रन बनाउन महत्वपुर्ण ४ विकेट गुमाएको थियो । त्यसपछि भारतीय कप्तान रोहित शर्माले टी ट्वान्टीमा अन्तराष्ट्रिय पाँचौं शतक प्रहार गर्दै भारतका लागि शानदार इनिङ्स खेले । रिङ्कु सिंहले समेत अर्धशतक प्रहार गरेपछि भारतले ४ विकेटको क्षतीमा २ सय १२ रनको शानदार रन बनाएको थियो । तर अफगानिस्तानले समेत उस्तै चुनौती भारतसमक्ष पस्कियो।

रहमनुल्लाह गुरबाज र इब्राहिम जादरानको अर्धशतकमा अफगानिस्ताले ६ विकेट गुमाएर २ सय १२ रननै बनायो ।
सुपर ओभरमा अफगानिस्तान टिमले पहिले ब्याटिङ गर्दै १६ रन बनाएको थियो । गुलबदीन नायब र मोहम्मद नबीले अफगानिस्तानका लागि ब्याटिङ गरेका थिए भने भारतका लागि तिव्र गतिका बलर मुकेश कुमारले बलिङ गरेका थिए । 
त्यसपछि अफगानिस्तानका अजमतुल्लाह अमरजईविरुद्ध रोहित शर्मा र यशस्वी जयसवालले १६ रन प्रहार गरे । त्यसपछि सुपर ओभरको खेल समेत बराबरीमा सकिएको थियो ।

दोस्रो सुपर ओभरमा भारतले ५ बलमा ११ रन बनाएको थियो । 

भारतका लागि स्पिनर रवि बिश्रोईले मोहम्मद नबी र रहमनुल्लाह गुरबाजलाई आउट गर्दै अफगानिस्तानलाई ३ बलमा १ रनमा समेटेपछि भारतको जित सम्भव भएको हो । तर अन्तिम बलसम्म अफगानिस्तानले भारतलाई कडा टक्कर दिएको थियो । 

टी ट्वान्टी विश्वकप अघि भारतको योनै अन्तिम अन्तराष्ट्रिय टी ट्वान्टी सिरिज हो । 
 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल ‘ए’ र आसामबीचको सिरिज बिहीबारदेखि
नेपाल ‘ए’ र आसामबीचको सिरिज बिहीबारदेखि
तिलोत्तमा क्रिकेट लिग असोजमा
तिलोत्तमा क्रिकेट लिग असोजमा
कीर्तिमानी शकिब
कीर्तिमानी शकिब
‘ए’ क्रिकेट टोलीको कप्तानी अनिलले गर्ने
‘ए’ क्रिकेट टोलीको कप्तानी अनिलले गर्ने
हारसँगै नेपालले सक्कायो अस्ट्रेलिया भ्रमण
हारसँगै नेपालले सक्कायो अस्ट्रेलिया भ्रमण
नेपाललाई सामान्य लक्ष्य
नेपाललाई सामान्य लक्ष्य
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
पहिलो खेलमै एपिएफ पराजित
पहिलो खेलमै एपिएफ पराजित
आरएस रिसोर्टको जितमा सरिताको ४ गोल
आरएस रिसोर्टको जितमा सरिताको ४ गोल
एपिएफले पहिलो हाफमै खायो ३ गोल
एपिएफले पहिलो हाफमै खायो ३ गोल
जानकी ट्यालेन्ट हन्टबाट छनोट
जानकी ट्यालेन्ट हन्टबाट छनोट
एपिएफको गोलपोस्ट अञ्जिलाले सम्हाल्ने
एपिएफको गोलपोस्ट अञ्जिलाले सम्हाल्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP