• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
कोशीमाथि बागमतीको सहज जित
खेलपाटी संवाददाता
शुक्रबार, माघ ५, २०८० खेलपाटी संवाददाता
कोशीमाथि बागमतीको सहज जित

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेटमा बागमती प्रदेशले कोशी प्रदशेमाथि सहज जित निकालेको छ । 

शुक्रबार भएको खेलमा बागमतीले कोशीलाई ६४ रनले हराएको हो । त्रिवि क्रिकेट मैदानमा बागमतीले दिएको २७४ रनको लक्ष्य पछ्याएको कोशीले ४७ ओभर १ बलमा सम्पूर्ण विकेट गुमाउँदै २०९ रन बनायो । 

कोशीका लागि अंकित यादव र सुजन थपलियाले अर्धशतकीय पारी खेले । ६५ बल खेलेका अंकितले ४ चौका र २ छक्काको सहयोगमा ५३ रन बनाए । 

त्यस्तै ७६ बल खेलेका सुजनले ४ चौका र ३ छक्काको सहयोगमा ५९ रन बनाए । कोशीका आइस भट्राइले ३२ रन बनाए ।

बलिङतर्फ बागमतीका लागि इशान पाण्डेले सर्वाधिक पाँच विकेट लिए । ८ ओभर बलिङ गरेका उनले ३९ रन खर्चे । 
बागमतीका सूर्य तामाङले दुई  विकेट लिँदा रिजन ढकाल र प्रकित श्रेष्ठले एक–एक विकेट लिए । 

त्यसअघि पहिले ब्याटिङ गरेको बागमतीले ४८ ओभर ३ बलमा सम्पूर्ण विकेट गुमाउँदै २७३ रन बनायो । 

बागमतीका लागि आशुतोष घिरैयाले ११८ रनको शतकीय पारी खेले । उनले १११ बल खेल्दै १६ चौका र २ क्का प्रहार गरे । 

बागमतीका लागि कप्तान रित गौतमले ४९ रन बनाउँदा रविन जोशीले ४३ रनको योगदान गरे । त्यस्तै प्रतिक श्रेष्ठले १९ रन बनाए । 

कोशीका लागि आभेस तिमल्सेनाले तीन विकेट लिँदा कमल खत्री र हेमन्त राईले दुई–दुई विकेट लिए । 
 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल ‘ए’ र आसामबीचको सिरिज बिहीबारदेखि
नेपाल ‘ए’ र आसामबीचको सिरिज बिहीबारदेखि
तिलोत्तमा क्रिकेट लिग असोजमा
तिलोत्तमा क्रिकेट लिग असोजमा
कीर्तिमानी शकिब
कीर्तिमानी शकिब
‘ए’ क्रिकेट टोलीको कप्तानी अनिलले गर्ने
‘ए’ क्रिकेट टोलीको कप्तानी अनिलले गर्ने
हारसँगै नेपालले सक्कायो अस्ट्रेलिया भ्रमण
हारसँगै नेपालले सक्कायो अस्ट्रेलिया भ्रमण
नेपाललाई सामान्य लक्ष्य
नेपाललाई सामान्य लक्ष्य
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
पहिलो खेलमै एपिएफ पराजित
पहिलो खेलमै एपिएफ पराजित
आरएस रिसोर्टको जितमा सरिताको ४ गोल
आरएस रिसोर्टको जितमा सरिताको ४ गोल
एपिएफले पहिलो हाफमै खायो ३ गोल
एपिएफले पहिलो हाफमै खायो ३ गोल
जानकी ट्यालेन्ट हन्टबाट छनोट
जानकी ट्यालेन्ट हन्टबाट छनोट
एपिएफको गोलपोस्ट अञ्जिलाले सम्हाल्ने
एपिएफको गोलपोस्ट अञ्जिलाले सम्हाल्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP