बुधबार, ०९ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
विश्वकप खेलेर क्रिकेट टिम घर फिर्ता

विश्वकप खेलेर क्रिकेट टिम घर फिर्ता

साउथ अफ्रिकामा भएको उमेर समूहको विश्वकप क्रिकेटमा सहभागीता जनाएर नेपाली टिम स्वदेश फर्किएको हो । 

By खेलपाटी संवाददातासोमबार, माघ २२, २०८०
Read more →
ग्रासरुट क्रिकेटका लागि प्रशिक्षक नियुक्त

ग्रासरुट क्रिकेटका लागि प्रशिक्षक नियुक्त

गत माघ ६ गते धनगढी उपमहानगरपालिकासँगको साझेदारीमा गो ड्रिमर्सले उपमहानगरपालिकामा क्रिकेट ग्रासरुट विकास कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो ।

By खेलपाटी संवाददाताआइतबार, माघ २१, २०८०
Read more →
कोहलपुरमा यू–१९ राष्ट्रिय महिला क्रिकेट हुने

कोहलपुरमा यू–१९ राष्ट्रिय महिला क्रिकेट हुने

नेपाल क्रिकेट संघको स्विकृत मिति अनुसार माघ २६ गतेदेखि कोहलपुरमा राष्ट्रिय स्तरको महिला क्रिकेट प्रतियोगिता हुने भएको हो । 

By खेलपाटी संवाददाताआइतबार, माघ २१, २०८०
Read more →
पुलिस पीएम कप क्रिकेटको च्याम्पियन

पुलिस पीएम कप क्रिकेटको च्याम्पियन

शनिबार भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले हराउँदै पुलिसले उपाधि आफ्नो पक्षमा पारेको हो ।

By खेलपाटी संवाददाताशनिबार, माघ २०, २०८०
Read more →
पुलिसलाई उपाधि जित्न १८२ रनको लक्ष्य

पुलिसलाई उपाधि जित्न १८२ रनको लक्ष्य

आर्मीका लागि बिवेक यादवले ६३ रनको अर्धशतकीय पारी खेले । त्यस्तै सोमपाल कामीले ३९ रन बनाउँदा इमरान शेखले २८ तथा कुशल मल्लले १७ रन जोडे । 

By खेलपाटी संवाददाताशनिबार, माघ २०, २०८०
Read more →
भारतसँग नेपालको हार

भारतसँग नेपालको हार

आईसीसी यू–१९ विश्वकपमा नेपालले भारतसँग १ सय ३२ रनको फराकिलो हार ब्यहोरेको छ ।

By खेलपाटी संवाददाताशुक्रबार, माघ १९, २०८०
Read more →
भारतद्धारा नेपाललाई २९८ रनको लक्ष्य

भारतद्धारा नेपाललाई २९८ रनको लक्ष्य

भारतका लागि सचिन दाश र कप्तान उदय शर्माले शतकीय पारी खेले । सचिनले ११६ रनको शतकीय पारी खेले । १०१ बल खेलेका ११ चौका र ३ छक्का प्रहार गरे । 

By खेलपाटी संवाददाताशुक्रबार, माघ १९, २०८०
Read more →
भारतविरुद्ध नेपालले पहिले बलिङ गर्ने

भारतविरुद्ध नेपालले पहिले बलिङ गर्ने

दक्षिण अफ्रिकाको ब्लोमफोन्टेनमा भारतले टस जितेर नेपाललाई पहिले बलिङको निम्तो दिएको हो । 

By खेलपाटी संवाददाताशुक्रबार, माघ १९, २०८०
Read more →
अर्जुनलाई आइसीसीले गर्यो कारबाही

अर्जुनलाई आइसीसीले गर्यो कारबाही

आइसीसीले अर्जुनलाई ३ डेमेरिट प्वाइन्ट दिएको छ । अब उनको कारबाही २४ महिनासम्म रहनेछ ।

By खेलपाटी संवाददाताशुक्रबार, माघ १९, २०८०
Read more →
पीएम कपः गण्डकीलाई हराउँदै आर्मी फाइनलमा

पीएम कपः गण्डकीलाई हराउँदै आर्मी फाइनलमा

आर्मीका लागि साहब आलमले चार विकेट लिँदा जितेन्द्र मुखिया र कुशल मल्लले दुई–दुई विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको आर्मीले ३९ ओभर १ बलमा सम्पूर्ण विकेट गुमाउँदै १३२ रन बनायो । 

By खेलपाटी संवाददाताबिहिबार, माघ १८, २०८०
Read more →
यू–१९ विश्वकप: नेपाल बंगलादेशसँग पराजित

यू–१९ विश्वकप: नेपाल बंगलादेशसँग पराजित

बंगलादेशका लागि जिसम आलम र अफ्रिउल इस्लामाले अर्धशतकीय पारी खेले । जिसमले ५५ रन बनाउँदा स्लामले ५९ रन बनाए । 

By खेलपाटी संवाददाताबुधबार, माघ १७, २०८०
Read more →
कर्णालीले विभागीय टोलीलाई पहिलो पटक हरायो 

कर्णालीले विभागीय टोलीलाई पहिलो पटक हरायो 

त्रिवि क्रिकेट मैदानमा कर्णालीले दिएको २०७ रनको लक्ष्य पछ्याएको एपीएफले ४४ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १८५ रन बनायो । एपीएफका लागि आसिफ शेखले १०८ रनको शतकीय पारी खेले । 

By खेलपाटी संवाददाताबुधबार, माघ १७, २०८०
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 249 of 1260Next