भारतविरुद्ध नेपालले पहिले बलिङ गर्ने
शुक्रबार, १९ माघ २०८०खेलपाटी संवाददाता

कठमाडौं । आइसीसी यू–१९ विश्वकप क्रिकेटको अन्तिम खेलमा नेपालले भारतसँग पहिले बलिङ गर्ने भएको छ ।
दक्षिण अफ्रिकाको ब्लोमफोन्टेनमा भारतले टस जितेर नेपाललाई पहिले बलिङको निम्तो दिएको हो ।
आजको खेलमा जित निकाल्दै नेपाल प्रतियोगिताको सुखद अन्त्य गर्ने योजनामा छ ।
यता सेमिफाइनल पुगि सकेको भारत आजको खेलमा जित निकाल्न चाहन्छ ।





-1776781891908.jpeg&w=3840&q=75)
-1776776604257.jpeg&w=3840&q=75)
-1776769465143.jpeg&w=3840&q=75)




